11/05/2026
हरेक ३ मध्ये १ जनामा देखिने उच्च रक्तचाप—तर धेरैलाई थाहा नै हुँदैन।
अस्वस्थ जीवनशैली, तनाव, अनियमित निद्रा र खानपानका कारण जोखिम बढ्दै गएको छ। समयमै जाँच र विशेषज्ञको सल्लाह नै सही उपाय हो।
यसैलाई ध्यानमा राख्दै, अनुभवी विशेषज्ञ Dr. Shreeju Vaidya सँग निःशुल्क परामर्श सेवा उपलब्ध छ।
🕒 शुक्रबार | ३:४५ – ४:४५
📍 Alfa Care Diagnostic Center, New Baneshwor
📞 01-5970423 | 9801886000 | 9801886014
🌐 www.alfacarenepal.com
आजै आफ्नो समय सुनिश्चित गर्नुहोस् र आफ्नो स्वास्थ्यप्रति सचेत बन्नुहोस्।