Dhami mixa group

Dhami mixa group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhami mixa group, Women's Health Clinic, Dhapai Kathmandu, Kathmandu.

Thanku somucha sir
13/08/2022

Thanku somucha sir

दार्चुला ले नचिनेका राष्ट्रिय खेलाडी
दार्चुला।
मालिकार्जुन गाउँपालिका ऐरछाना का २२ वर्षिय क्षितिज कुमार धामी “सेपाकताक्रो" का राष्ट्रिय खेलाडी हुन् । पढाईको शिलशिलामा काडमाडौँ केन्द्रित रहेका क्षितिज माओवादी द्वन्द्व कालमा अपहरण भएका थिए अहिले अन्तर्राष्ट्रिय स्तरको खेलाडी को रुपमा चिरपरिचित छन्।

दुखद् कुरा त यो छ कि दार्चुला का जनप्रनिनिधिहरु, समाजसेवी, प्रबुद्ध वर्ग एवम् जिल्ला खेलकुद समितिले समेत उहाँलाई चिन्दैन्।

भनिन्छ खेलाडीहरु राष्ट्रका गहना हुन् तर यता दार्चुला तिर गहना बनेका खेलाडीहरुलाई पनि चिनिइँदैन्। जनप्रनिनिधि हरुले नचिनुन आम जनसमुदायले त चिनौं ।

क्षितिज कुमार अहिले स्नातक गरिरहेका छन् साथै खेललाई पनि उत्तिकै प्रार्थमिकता दिएका छन्। क्षितिज कुमार धामीले भन्नुहुन्छ “म यहि श्रावण ८ गते देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा ३५ औं किंसकप विश्व सेपाकताक्रो प्रतियोगितामा खेलाडी संगसंगै प्रशिक्षकको भूमिका मा पनि सहभागी भएको थिए", नेपालबाट १० खेलाडी सहित १७ सदस्यीय टोली त्यता प्रस्थान गरेको थियो भने नेपाल तृतीय स्थान हासिल गर्न सफल भएको थियो।

अहिले क्षितिज कुमार धामी संगैका खेलाडी हरुलाई आ-आफ्नो जिल्ला का जनप्रनिनिधिहरुले हौसला दिइरहेका छन्। तर अचम्म त दार्चुला जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुको छ उहाँहरुले खेलाडी लाई चिनेर सम्मान गर्न त परै जाओस् फोन समेत रिसिव नगर्ने गुनासो आएको छ।

भनाईमा मात्र सिमित “स्वास्थ्य का लागि खेल राष्ट्रका लागि खेल" अहिलेको समयमा पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झै भइरहेको छ।

Gatishil Nepal Byaktitwa Bikasa

30/11/2020
Kn 95 सस्तो  मा छ
23/09/2020

Kn 95 सस्तो मा छ

नेपालको  जुनसुकै  ठाउँमा  पनि  माक्स पुगाउने सुबिधा  छ 9823524075  सिधै  भन्नु होला
05/09/2020

नेपालको जुनसुकै ठाउँमा पनि माक्स पुगाउने सुबिधा छ 9823524075 सिधै भन्नु होला

Ccnt number  9823524075
20/08/2020

Ccnt number 9823524075

Address

Dhapai Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dhami mixa group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share