BHCC Nepal-बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि

  • Home
  • Nepal
  • Kathmandu
  • BHCC Nepal-बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि

BHCC Nepal-बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BHCC Nepal-बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि, Medical and health, Budanilkantha-10, kapan, baluwakhani chowk, Kathmandu.

हामी निरन्तर सेवामा छौ र सधै रहिरहनेछौ । लकडाउनको अवधिमा पनि हेल्थ केयरले फार्मेसी सेवा प्याथोलोजी ल्याब सहितका सेवाहरु ...
18/05/2020

हामी निरन्तर सेवामा छौ र सधै रहिरहनेछौ । लकडाउनको अवधिमा पनि हेल्थ केयरले फार्मेसी सेवा प्याथोलोजी ल्याब सहितका सेवाहरु निरन्तर रुपमा सञ्चालन गरिरहेको सम्पूर्ण महानुभावलाई जानकारी गराउदै यहाँहरुलाई आवश्यक परेमा सेवा दिन सदैव तत्पर छौ ।
बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि
बु.न.पा १० बालुवाखानी चोक कपन

जन्म दिनको शुभकामनाबालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लिका सञ्चालक युवा ब्यबसायी लव कुमार थापाको आज जन्म दिन परेकोले बहाँ...
17/05/2020

जन्म दिनको शुभकामना

बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लिका सञ्चालक युवा ब्यबसायी लव कुमार थापाको आज जन्म दिन परेकोले बहाँको सुस्वास्थ्य , दिर्घायु तथा उत्तर उत्तर प्रगतिको कामना सहित जन्म दिनको लाखौ लाख शुभकामना ब्यत्त गर्दछौ ।

कोरना भाईरस संक्रमण बाट आफु पनि बचौ र अरुलाई पनि बचाउँबालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि.बु.न.पा १० बालुवाखानी चोक कपन
10/05/2020

कोरना भाईरस संक्रमण बाट आफु पनि बचौ र अरुलाई पनि बचाउँ
बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि.
बु.न.पा १० बालुवाखानी चोक कपन

स्वास्थ्य सम्बन्धी सेवा लिन हामीलाई सम्झनुहोसबालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लिबु.न.पा १० बालुवाखानी चोक कपन
08/05/2020

स्वास्थ्य सम्बन्धी सेवा लिन हामीलाई सम्झनुहोस
बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि
बु.न.पा १० बालुवाखानी चोक कपन

प्याथोलोजी ल्याब संञ्चालन सम्बन्धी जानकारी कोराना भाईरस  तथा लकडाउनका कारण बन्द रहेको प्याथोलोजी ल्याब यहि बैशाख २० गते ...
01/05/2020

प्याथोलोजी ल्याब संञ्चालन सम्बन्धी जानकारी
कोराना भाईरस तथा लकडाउनका कारण बन्द रहेको प्याथोलोजी ल्याब यहि बैशाख २० गते शनिबारदेखी संञ्चालन गरिने कुरा जानकारी गराउदै सुगर, प्रेसर लगायत नियमित परिक्षण गराउनु हुने सम्पूर्ण महानुभावलाई सम्र्पक राख्न अनुरोध गर्दछौ ।
बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि
बु.न.पा १० बालुवाखानी चोक, कपन
सम्पर्क ४१६४१११

बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि बाट उपलब्ध सेवाहरु
01/05/2020

बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि बाट उपलब्ध सेवाहरु

बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लिले २०७६ साल फागुन ४ गते आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिर
30/04/2020

बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लिले २०७६ साल फागुन ४ गते आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिर

Address

Budanilkantha-10, Kapan, Baluwakhani Chowk
Kathmandu
977

Telephone

01-4164111

Website

Alerts

Be the first to know and let us send you an email when BHCC Nepal-बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram