Dhaneshwor Health Care Center Pvt Ltd.

Dhaneshwor Health Care Center Pvt Ltd. We are dedicated to providing the highest standards of medical care to meet all health care needs.

"Your Health is Your Priority"हरेक दिन हाम्रो उपलब्ध सेवाहरु :-…• फार्मेसी सेवा(Pharmacy )• ल्याब सेवा(Laboratory Servic...
07/06/2024

"Your Health is Your Priority"

हरेक दिन हाम्रो उपलब्ध सेवाहरु :-…

• फार्मेसी सेवा(Pharmacy )
• ल्याब सेवा(Laboratory Services)
• भिडियो - एक्सरे(Video X-Ray)
• एक्स- रे सेवा(X-Ray)
• इ.सी.जी. सेवा(ECG)
• विषेशज्ञ डाक्टर ओ.पी.डी.(Special OPD )
• जनरल ओ. पी.डी.(General OPD)
• बाल रोग ओ.पी.डी.(Pedantic OPD)
• मुटु रोग आो पी.डी .(Cardio OPD)
• स्त्री तथा महिला रोग ओ.पी.डी.(Gyano OPD)
• हाडजोर्नी तथा बाथ रोग ओ.पी.डी.(Orthopedic OPd)
• छाला तथा यौन रोग ओ.पी.डी(Derma OPD)

नोट:-
विषेशज्ञ सेवा हरेक दिन बिहान र बेलुका उपलब्ध छ ।
हाम्रो क्लिनिक खुल्ने समय बिहान ६बजे देखि बेलुका १० बजे सम्म खुल्ने छ!!!!!

!!!धनेश्वर सुहाम क्लिनिक !
🏥 टोखा -03 धनेश्वर चोक , सिदार्थ बैक (धनेश्वर मन्दिर सगै !!
📱 9767989666 ,9860121493

Big match day for Nepal 🇳🇵 विजयी भव:10वर्ष को पखाई पछि आज नेपाल icc men's T20 world cup मा पहिलो खेल Netherlands विरुद्ध...
04/06/2024

Big match day for Nepal 🇳🇵
विजयी भव:
10वर्ष को पखाई पछि आज नेपाल icc men's T20 world cup मा पहिलो खेल Netherlands विरुद्ध खेल्दै छ।नेदरल्याण्ड सँग् खेलको experience नेपाल सँग ताजा छ त्यसको भरपुर फाइदा लिँदै जीत हासिल होस् भन्दै नेपाल क्रिकेट टोली लाई अग्रिम शुभकामना 🙏!

Icc men's T20 world cup 🏆
🇳🇵Nepal 🆚 Netherland 🇳🇱
20: 45PM 🇳🇵
Best of luck Nepal cricket team 🇳🇵🏏



#सुहामक्लिनिक

"Your Health is Your Priority"हाम्रो उपलब्ध सेवाहरु :-…• फार्मेसी सेवा(Pharmacy )• ल्याब सेवा(Laboratory Services)• भिडि...
30/05/2024

"Your Health is Your Priority"
हाम्रो उपलब्ध सेवाहरु :-…

• फार्मेसी सेवा(Pharmacy )
• ल्याब सेवा(Laboratory Services)
• भिडियो - एक्सरे(Video X-Ray)
• एक्स- रे सेवा(X-Ray)
• इ.सी.जी. सेवा(ECG)
• विषेशज्ञ डाक्टर ओ.पी.डी.(Special OPD )
• जनरल ओ. पी.डी.(General OPD)
• बाल रोग ओ.पी.डी.(Pedantic OPD)
• मुटु रोग आो पी.डी .(Cardio OPD)
• स्त्री तथा महिला रोग ओ.पी.डी.(Gyano OPD)
• हाडजोर्नी तथा बाथ रोग ओ.पी.डी.(Orthopedic OPd)
• छाला तथा यौन रोग ओ.पी.डी(Derma OPD)

नोट:-
विषेशज्ञ सेवा हरेक दिन बिहान र बेलुका उपलब्ध छ ।
हाम्रो क्लिनिक खुल्ने समय बिहान ६बजे देखि बेलुका १० बजे सम्म खुल्ने छ!!!!!

!!!धनेश्वर सुहाम क्लिनिक !
🏥 टोखा -03 धनेश्वर चोक , सिदार्थ बैक (धनेश्वर मन्दिर सगै !!
📱 9767989666 ,9860121493

🗣️ बिभिन्न हाडजोर्नी तथा नसा रोगहरुको उपचार अब धनेश्वर चोक  मै। महिला तथा ज्येष्ठ नागरिक लाई बिशेष छुट!!!🔊उपचार गरीने सम...
29/05/2024

🗣️ बिभिन्न हाडजोर्नी तथा नसा रोगहरुको उपचार अब धनेश्वर चोक मै। महिला तथा ज्येष्ठ नागरिक लाई बिशेष छुट!!!

🔊उपचार गरीने समस्याहरु:-
✅ ढाँड, घुँडा, गर्दन, कुम तथा अन्य हाडजोर्नीको दुखाई।
✅ नसा च्यापियेको, हातखुट्टा झमझमाउने,पोल्ने, मुख बाङ्गिएको,प्यारालाइसिस तथा अन्य नसा रोगहरु।
✅ हातखुट्टा भाचीए पश्चातको पुनर्स्थापना, हातखुट्टा मार्किएको, बाउँडिने- मासु फार्किने, आदि।
✅ साथै क्लिनिक‌ जान आउन नसक्ने‌ बिरामीहरुको‌ लागि घरैमा उपचार।

🔊 हाम्रो विशेषता:-
✅ बरिष्ठ, दक्ष तथा अनुभवी बिशेषज्ञ बाट उपचार।
✅ हाडजोर्नी बिशेषज्ञ बाट उचित परामर्श।
✅ आवश्यक ल्याब परीक्षण, औषधी सुपथ मुल्यमा उपलब्ध।
!!!धनेश्वर सुहाम क्लिनिक !
🏥 टोखा -03 धनेश्वर चोक , सिदार्थ बैक (धनेश्वर मन्दिर सगै !!
📱 9767989666 ,9860121493

बजेटमा स्वास्थ्य मन्त्रालय (पूर्ण विवरण)
28/05/2024

बजेटमा स्वास्थ्य मन्त्रालय (पूर्ण विवरण)

तपाईको स्वास्थ्य सम्बन्धि कुनैपनि रोगको उपचार गर्नु परेमा हामीलाई सम्झनुहोस् l धनेश्वर स्वास्थय सेवा केन्द्र द्रारा संचा...
27/05/2024

तपाईको स्वास्थ्य सम्बन्धि कुनैपनि रोगको उपचार गर्नु परेमा हामीलाई सम्झनुहोस् l धनेश्वर स्वास्थय सेवा केन्द्र द्रारा संचालित धनेश्वर सुहाम क्लिनिक तपाई को सेवामा सम्रपित ...........................

Contact us for your health concerns
Contact Number :- 9767989666



#सुहामक्लिनिक

👉पिसाव पोल्ने, वा पिसाव गर्दा दुख्ने गरेको छ। 👉स्तन सुन्नीने, दुख्ने गरेको छ। 👉पटक पटक गर्भ तुहिने अथवा गर्भ नबस्ने गरेक...
27/05/2024

👉पिसाव पोल्ने, वा पिसाव गर्दा दुख्ने गरेको छ।
👉स्तन सुन्नीने, दुख्ने गरेको छ।
👉पटक पटक गर्भ तुहिने अथवा गर्भ नबस्ने गरेको छ।
👉महिनावारी हुँदा बेस्सरी पेट दुख्ने, धेरै पटक रगत देखापर्ने गरेको छ।
👉आङ खस्ने जस्ता समस्याहरु छन्।
👉सेतो पानी बग्ने, यौनाङ्ग चिलाउने, गन्हाउने गरेको छ।
👉अथवा परिवार नियोजन, गर्भपतन वा जन्मान्तर बारे जिज्ञासाहरु छन् जसका लागि प्रसूती तथा अन्य स्त्री रोग सम्बन्धि वरिष्ठ विशेषज्ञ डाक्टरको खोजिमा हुनु हुन्छ ?
यदि हुनु हुन्छ भने हरेक दिन यस धनेश्वर हेल्थ केयर( Dhaneshwor Health Care Center ) ले बरिष्ठ प्रसुती, स्त्री तथा बाझोपन बिशेषज्ञ डा. पुनम पाठक ज्युको सेवा उपलव्ध गराउन गइरहेको हुँदा समयमै नाम दर्ता गराई आफ्नो स्वास्थ्य बारे ढुक्क हुन अनुरोध गरिन्छ।

👉सम्पर्क
धनेश्वर हेल्थ केयर सेन्टर प्रा.लि. (Dhaneshwor Health Care center )
🏥टोखा -03 धनेश्वर चोक (धनेश्वर कम्पेल्कस )
☎9767989666 , 9860121593

Address

Dhaneshwor Chock-03 Tokha
Kathmandu

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+9779860121593

Website

Alerts

Be the first to know and let us send you an email when Dhaneshwor Health Care Center Pvt Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhaneshwor Health Care Center Pvt Ltd.:

Share