Breathefree Nepal

Breathefree Nepal Breathefree is a public service initiative by Cipla & a comprehensive patient support system for patients with obstructive airway diseases.

ब्रेथफ्री – दिर्घकालिन श्वास प्रश्वास रोगका बिरामीहरुको लागि सिप्ला लिमिटेडको पहलमा सुरुवात गरिएको एउटा सार्वजनिक सेवा हो । यो श्वास प्रश्वास बिरामीहरुको हेरचाह गर्ने विस्तृत टेवा प्रणाली हो । ब्रेथफ्री – दम (Asthma), दिर्घकालिन श्वास प्रश्वास रोग (COPD), एलर्जीक राइनाटिस (Allerigic Rhinits) जस्ता रोग भएका बिरामीहरुलाई सहयोग गर्न सदैब प्रतिबद्ध रहने छ । यसमा बिरामीको उपचारको क्रममा आउने निदान, परा

मर्श र उपचार–पालना कार्यविधिको क्षेत्रमा पर्ने सम्पूर्ण विवरण समावेश गरिएको छ । ब्रेथफ्रीले सास फेर्ने समस्या भएका सबैजनाले कसरी साधारण र सक्रिय जीवनयापन गर्न सक्छन् भन्ने बारे जागरूकता सिर्जना गर्न र बढाउन बिभिन्न खालका कार्यक्रम र शिविरहरू संचालन गर्ने छ ।

Managing asthma doesn’t have to be complicated.With Breathefree 90 Days Alerts, you get 2 daily reminders right on Whats...
15/05/2025

Managing asthma doesn’t have to be complicated.
With Breathefree 90 Days Alerts, you get 2 daily reminders right on WhatsApp — so you never miss a dose.

Stay consistent. Stay protected.
Your 90-day breathing support starts with a simple “Hi.”

📲 Message 9705559005 on WhatsApp to begin today.

Even one missed dose can make a difference.Stay on track with your asthma medication — effortlessly.With Breathefree 90 ...
12/05/2025

Even one missed dose can make a difference.
Stay on track with your asthma medication — effortlessly.

With Breathefree 90 Days Alerts, get daily reminders that help you take control of your breathing, your way.

📲 Send “Hi” to 9705559005 on WhatsApp or scan the QR to begin.

समयमै उपचार गरी डाक्टरको सल्लाह अनुसार नियमित औषधिको प्रयोग गरेमा दम रोगीहरुले पनि साधारण जीवन जिउन सक्छन् । त्यसैले आजै...
26/06/2023

समयमै उपचार गरी डाक्टरको सल्लाह अनुसार नियमित औषधिको प्रयोग गरेमा दम रोगीहरुले पनि साधारण जीवन जिउन सक्छन् । त्यसैले आजै आफ्नो फोक्सोको जाँच गरौं किनकि स्वस्थ फोक्सो भन्नु नै स्वस्थ जीवन हो ।

08/05/2023

आउनुहोस्, डाक्टर रमेश चोखानीसँग आस्थमा रोगको बारेमा केही कुरा जानौं, किनकि स्वस्थ फोक्सो भन्नु नै स्वस्थ जीवन हो ।

02/05/2023

आस्थमाको लक्षणको सम्बन्धमा डा. सि.पि आचार्यले प्रदान गर्नु भएको मूल्यवान जानकारी आउनुहोस् हेरौं ।

02/05/2023

आस्थमा दिवसको अवसरमा सही जानकारी फैलाउने बाचा गरौं । आस्थमाका लक्षणहरु बारे जानौं र अरुलाई पनि भनौं

02/05/2023

आस्थमा सानो उमेरदेखि नै हुनसक्ने भएकोले आफ्नो बालबालिकाहरुमा यसको लक्षण छ कि भनेर बुभ्mन जरुरी छ । आस्थमाको लक्षण र यसको सही उपचारका सम्बन्धमा डा. जगत जीवन घिमिरेले प्रदान गर्नु भएको मूल्यवान जानकारी आउनुहोस् हेरौं ।

आस्थमा दिवसको अवसरमा आस्थमाबारे जागरूकता बढाउनुहोस् किनकि सास बिना गाँस, बास र कपासको के अर्थ?
02/05/2023

आस्थमा दिवसको अवसरमा आस्थमाबारे जागरूकता बढाउनुहोस् किनकि सास बिना गाँस, बास र कपासको के अर्थ?

सिप्लाको तर्फबाट तपाईं र तपाईंको परिवारलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना!
14/04/2023

सिप्लाको तर्फबाट तपाईं र तपाईंको परिवारलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना!

आउनुस् COPD को बारेमा केही भ्रम र तथ्यहरु जानौं किनकि सास बिना गाँस, बास र कपासको के अर्थ?For more information: https://...
28/03/2023

आउनुस् COPD को बारेमा केही भ्रम र तथ्यहरु जानौं किनकि सास बिना गाँस, बास र कपासको के अर्थ?
For more information: https://nepal.breathefree.com/

धुम्रपान COPD को मुख्य कारणहरु मध्य एक हो, त्यसैले आजै बाट धुम्रपान छोड्नुहोस् किनकि सास बिना गाँस, बास र कपासको के अर्थ...
15/03/2023

धुम्रपान COPD को मुख्य कारणहरु मध्य एक हो, त्यसैले आजै बाट धुम्रपान छोड्नुहोस् किनकि सास बिना गाँस, बास र कपासको के अर्थ?
For more information: https://nepal.breathefree.com/

सिप्लाको तर्फबाट सबैलाई रंग र खुशीको पर्व होलीको धेरै–धेरै शुभ–कामना!
06/03/2023

सिप्लाको तर्फबाट सबैलाई रंग र खुशीको पर्व होलीको धेरै–धेरै शुभ–कामना!

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Breathefree Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

ब्रेथफ्री, बिरामीको श्वास प्रश्वासको हेरचाह र सहायता गर्ने प्रणाली हो ।

ब्रेथफ्री – दिर्घकालिन श्वास प्रश्वास रोगका बिरामीहरुको लागि सिप्ला लिमिटेडको पहलमा सुरुवात गरिएको एउटा सार्वजनिक सेवा हो । यो श्वास प्रश्वास बिरामीहरुको हेरचाह गर्ने विस्तृत सेवा प्रणाली हो । ब्रेथफ्री – दम (Asthma), दिर्घकालिन श्वास प्रश्वास रोग (COPD), एलर्जीक राइनाइटिस (Allerigic Rhinits) जस्ता रोग भएका बिरामीहरुलाई सहयोग गर्न सदैब प्रतिबद्ध रहने छ । यसमा बिरामीको उपचारको क्रममा आउने निदान, परामर्श र उपचार–पालना कार्यविधिको क्षेत्रमा पर्ने सम्पूर्ण विवरण समावेश गरिएको छ । ब्रेथफ्रीले सास फेर्ने समस्या भएका सबैजनाले साधारण र सक्रिय जीवनयापन कसरी गर्न सक्छन् भन्ने बारे जागरूकता सिर्जना गर्न अनि बढाउन बिभिन्न खालका कार्यक्रम र शिविरहरू संचालन गर्ने छ ।

दिर्घाकालिन श्वास प्रश्वास रोगको सम्पुर्ण जानकारी www.nepal.breathefree.com मा उपलब्ध छ । यो वेबसाइटले दम, दिर्घकालिन श्वास प्रश्वास, एलर्जीक राइनाइटिस जस्ता रोगबारे जानकारी, समाधान र बिरामीहरुको लागि सहयोग प्रदान गर्दछ । साथै यस वेबसाइटले बिरामीलाई परामर्शदाताहरुसम्म पुग्न मद्दत गर्नेछ जसको परामर्शद्वारा सहि उपचार प्राप्त हुनेछ ।