29/11/2020
Heart - "Life transporter to every blocks of the body"
Your responsibility to keep your health healthy. In this crucial period of pandemic, heart checkup with best medical treatment falls under the essential.
Echocardiogram(ECHO) test अन्तर्गत , मुटुको काम गर्ने प्रणाली , मुटुका Valve हरुको कार्य क्षमता Computer मा हेरी मुटुमा भएका समस्या पत्ता लगाई उपचार गरिन्छ।
अहिलेको यस COVID - 19 का बेला तपाइको मुटुलाई अझ विशेष medical हेरचार को आवश्यकता हुन्छ। यस कारण ढिला नगरी सुरक्षित तरिकाबाट ECHO test गराई सुनिश्चित हुनुहोस।
अन्य जनकारिका लागि सम्पर्क गर्नुहोला :
🏥 International Heart & Multi-Specialty Clinic
☎️०१-५९०३७९२
📱 ९८४५२९४६२८
📧iheartclinic@gmail.com
🌐 https://ihmc.com.np/
📍 बसुन्धरा, काठमाडौँ