Celebration Meditation Centre

Celebration Meditation Centre CMC is a right spiritual centre for spiritual awakening .
**लामो गहिरो श्वास प्रसन्नताको साथ**
(2)

प्रणाम 🙏 ज्येष्ठ २, २०८३ मा आयोजना हुने सुन्दर तथा विशेष कार्यक्रममा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ। गोरखको ज्ञान –...
11/05/2026

प्रणाम 🙏

ज्येष्ठ २, २०८३ मा आयोजना हुने सुन्दर तथा विशेष कार्यक्रममा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

गोरखको ज्ञान – ओशोको ध्यान
एक दिवसीय ध्यान कार्यक्रम

यस विशेष कार्यक्रममा चार वटा सत्रहरू समावेश छन्, जसमा ज्ञान, ध्यान, उत्सव तथा जीवन परिवर्तनकारी सूत्रहरू प्रस्तुत गरिनेछन्।

कार्यक्रम बिहान ७:४५ बजे सुरु भई बेलुका ४:३० बजे सम्पन्न हुनेछ।

समृद्धि, आन्तरिक शान्ति तथा आनन्दको अनुभूति गर्न आफ्ना परिवार तथा मित्रजनसँग सहभागी हुनुहोस्।

तपाईंलाई हार्दिक स्वागत छ। 🙏

Pranam!                                                         You are warmly welcome to join us today, on the 26th of ...
09/05/2026

Pranam!
You are warmly welcome to join us today, on the 26th of Baishak (Saturday), for Satsang, Meditation, and Celebration.

Please come along with your family and friends.

We are also delighted to announce two wonderful upcoming programs for the coming month:

1. On the 2nd of Jyestha
“Gorak Ko Gyan, Osho Ko Dhyan”
A one-day meditation program.

2. On the 15th–16th of Jyestha

“Urja–Chaitanya Sadhana”

A two-day intensive meditation, wisdom-filled, and celebrative program with Acharya Shree Mahendra Basistha and Shampa Mukharjee from Mumbai.

We look forward to your gracious presence.

प्रणाम! आगामी महिनामा आयोजना हुन गइरहेका दुई महत्वपूर्ण कार्यक्रमहरूमा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौं। १. गोरख को ज्...
08/05/2026

प्रणाम!

आगामी महिनामा आयोजना हुन गइरहेका दुई महत्वपूर्ण कार्यक्रमहरूमा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौं।

१. गोरख को ज्ञान – ओशो को ध्यान
मिति: २ ज्येष्ठ शनिवार
एक दिवसीय ध्यान कार्यक्रम।

२. ऊर्जा – चैतन्य साधना
मिति: १५–१६ ज्येष्ठ
शुक्रबार - शनिवार

समृद्धि, ध्यान र उत्सवमय जीवनकोे लागि आयोजित यी विशेष कार्यक्रमहरूमा सहभागी भई लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद।

02/05/2026

शनिवारीय सत्सङ्गमा हार्दीक निमन्त्रणा!
02/05/2026

शनिवारीय सत्सङ्गमा हार्दीक निमन्त्रणा!

आन्तरिक रुपान्तरणको महायात्रामा सहभागी बनौं! ✨के तपाईँ आफ्नो जीवनमा मधुर सम्बन्ध, सुस्वास्थ्य, शान्ति र समृद्धिको खोजीमा...
01/05/2026

आन्तरिक रुपान्तरणको महायात्रामा सहभागी बनौं! ✨

के तपाईँ आफ्नो जीवनमा मधुर सम्बन्ध, सुस्वास्थ्य, शान्ति र समृद्धिको खोजीमा हुनुहुन्छ? गुरुधाम नेपालको आयोजनामा हुन गइरहेको दुई दिवसीय आध्यात्मिक यात्रा 'ऊर्जा–चैतन्य साधना' मा यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
मुम्बईबाट पाल्नुभएकी सिनियर पिरामिड मास्टर शम्पा मुखर्जी र आध्यात्मिक गुरु आचार्यश्री महेन्द्र वशिष्ठज्यूको प्रत्यक्ष सान्निध्यमा निम्न विषयहरू सिक्ने अवसर प्राप्त हुनेछ:
ऊर्जा तथा प्रभावकारी ध्यान विधिहरूको प्रयोग।
Inner Child Healing र जीवनका बाधाहरू हटाउने (Obstacle Management) विशेष ज्ञान।
पिरामिड ऊर्जाको प्रत्यक्ष अनुभव र ज्ञान सत्र।
कार्यक्रमको विवरण:
📅 मिति: २०८३ जेष्ठ १५ र १६ (May 29 & 30, 2026)
⏰ समय: बिहान ७:४५ देखि साँझ ४:३० सम्म
📍 स्थान: शिवचोक, गोठाटार, बागमती कोरिडोर, काठमाडौँ
📞 सम्पर्क: ९८५१३४९६१४ / ९८५११९९८७७

अप्पो दीपो भव!हसिबा खेलीबा गरीबा ध्यानम! प्रणाम!आज भगवान गौतम बुद्ध तथा सन्त गोरखनाथको जन्म जयन्तीको शुभ अवसरमा आयोजना ह...
01/05/2026

अप्पो दीपो भव!
हसिबा खेलीबा गरीबा ध्यानम!

प्रणाम!

आज

भगवान गौतम बुद्ध तथा सन्त गोरखनाथको जन्म जयन्तीको शुभ अवसरमा आयोजना हुन गइरहेको ध्यान सत्संग समारोह तथा प्रसाद ग्रहण कार्यक्रममा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं।

मिति: १८ बैशाख
समय: दिउँसो ३:०० बजे – ५:३० बजे

स्थान: गुरुधाम, नेपाल
सेलिब्रेशन मेडिटेशन सेन्टर
तपाईंको गरिमामय उपस्थितिको अपेक्षा गर्दछौं।

प्रणाम !                             अप्पो दीपो भव!                                   हसिबा खेलीबा गरीबा ध्यानम! भगवान ग...
30/04/2026

प्रणाम ! अप्पो दीपो भव!
हसिबा खेलीबा गरीबा ध्यानम!

भगवान गौतम बुद्ध तथा सन्त गोरखनाथको जन्म जयन्तीको शुभ अवसरमा आयोजना हुन गइरहेको ध्यान सत्संग समारोह तथा प्रसाद ग्रहण कार्यक्रममा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं।

मिति: १८ बैशाख
समय: दिउँसो ३:०० बजे – ५:३० बजे

स्थान: गुरुधाम, नेपाल
सेलिब्रेशन मेडिटेशन सेन्टर
तपाईंको गरिमामय उपस्थितिको अपेक्षा गर्दछौं।

Blissful moments            बुद्धको ज्ञान - ओशोको ध्यानकार्यक्रम 12-13वैशाख 2083
29/04/2026

Blissful moments


बुद्धको ज्ञान - ओशोको ध्यान
कार्यक्रम
12-13वैशाख 2083

प्रणाम! बुद्ध जयन्तीकोे पावन अवसरमा, ध्यान,सत्सङ्ग उत्सव कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ। कृपया परिवार तथा साथीभाइ...
28/04/2026

प्रणाम!

बुद्ध जयन्तीकोे पावन अवसरमा, ध्यान,सत्सङ्ग उत्सव कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ।

कृपया परिवार तथा साथीभाइहरूसँग सहभागी हुन अनुरोध गर्दछौँ।

मिति: १८ बैशाख २०८३
समय: दिउँसो ३:०० बजे – साँझ ५:३० बजे
धन्यवाद।

शनिवारीय सत्सङ्गमा हार्दिक निमन्त्रणा छ।
25/04/2026

शनिवारीय सत्सङ्गमा हार्दिक निमन्त्रणा छ।

Address

Shivachowk, Gothatar, (Bagmati Corridor) Kathmandu 44600
Kathmandu

Telephone

+9779851349614

Website

Alerts

Be the first to know and let us send you an email when Celebration Meditation Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Celebration Meditation Centre:

Share