Eva Clinic Baneshwor

Eva Clinic Baneshwor wherever the art of medicine is loved there is also a love of humanity

➡️इभा क्लिनिक बानेश्वरमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाइ निम्न सेवाहरु सुचारु गरिएको छ। 🔹उपलब्ध सेवाहरु :👉ओपिडि सेवा 👉 ...
07/01/2024

➡️इभा क्लिनिक बानेश्वरमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाइ निम्न सेवाहरु सुचारु गरिएको छ।
🔹उपलब्ध सेवाहरु :
👉ओपिडि सेवा
👉 उच्च रक्तचाप मधुमेह थाईराईडको उपचार
👉ग्यासट्रिक तथा पेट सम्बन्धि उपचार
👉महिलामा हुने पाठेघरको क्यान्सरको परिक्षण
👉स्त्रीरोग सम्बन्धि उपचार
👉पाईल्स फिस्टुलाको सफल उपचार
👉प्रोस्टेट, पुरुषमा हुने बझोपनको उपचार
👉 बालरोग, मनोरोग तथा छलारोग सम्बन्धि उपचार
👉रगत, खकार, दिसा, पिसाब, बिर्यको परिक्षण
👉परिवार नियोजन सम्बन्धि परामर्श
👉इ सि जि
👉भिडियाे एक्स्रे
👉समान्य टाँका लगाउने काट्ने
👉पिलो, घाउ सफा गर्ने
👉डर्ेसिग गर्ने
माइनर सर्जरी :
👉मुसा, खिल, काेठि निकाल्ने
👉circumcision(लिङ्गको बाहिरी छाला निकाल्ने)
👉lipoma(शरीरमा भएको बोसोको डल्ला निकाल्ने)
👉हाइड्रोसिलको उपचार
👉संक्रमण भएको र गाडीएको खुट्टाको नङ निकाल्ने
👉Suprapubic catheter changing
👉Foley tube insertion/changing
👉NG tube insertion/changing
👉Cannulation(सलाइन पानी दिने)
👉Nebulisation(बाफ दिने)
खोप सेबा :
👉टिटि सुइ लगाउने
👉संगीनि सुइ लगाउने
👉फ्लू विरुद्धको भ्याक्सिन लगाउने
👉 रेबिज विरुद्धको भ्याक्सिन लगाउने
👉होल बडि चेकअपको विभिन्न प्याकेजहरु
👉होम सर्भिस
👉औषधिमा बिशेष छुटको ब्यबस्था

थप जानकारीको लागि सम्पर्क :
☎️9765227120
📌पुरानो बानेश्वोर

होल बडी चेकअप गराउन मन छ तर समय मिलाउन सक्नु भयको छैन ?अब चिन्ता नलिनु होस अब विशेष छुटको साथमा  हामी हजुरको निवास सम्म ...
17/02/2023

होल बडी चेकअप गराउन मन छ
तर समय मिलाउन सक्नु भयको छैन ?
अब चिन्ता नलिनु होस
अब विशेष छुटको साथमा हामी हजुरको निवास सम्म आइ पुग्ने छौ
सम्पर्क नम्बर📲 984-4098180 📲9803373389
🏨🏨🏨🏨🏨🏨

➡️➡️  आज नै तल दिइएको नम्बरमा सम्पर्क गरि आफ्नो  नाम टिपाउन नबिर्सनु होला 📱 ९८०३३७३३८९ / ९८४४०९८१८०📱 9803373389 / 984409...
10/07/2022

➡️➡️ आज नै तल दिइएको नम्बरमा सम्पर्क गरि आफ्नो नाम टिपाउन नबिर्सनु होला
📱 ९८०३३७३३८९ / ९८४४०९८१८०
📱 9803373389 / 9844098180
📌नयाँ बानेश्वोर चोक




baneshwor

धान दिबसको सम्पुर्णमा शुभकामना
29/06/2022

धान दिबसको सम्पुर्णमा शुभकामना

➡️➡️हरेक आइतबार देखि शुक्रबार बेलुका ५:०० बजे देखि ७:०० बजे सम्म इभा क्लिनिक नयाँ बानेश्वरमा वरिष्ठ मुटु रोग बिषेश्ज्ञ 🧑...
14/06/2022

➡️➡️हरेक आइतबार देखि शुक्रबार बेलुका ५:०० बजे देखि ७:०० बजे सम्म इभा क्लिनिक नयाँ बानेश्वरमा
वरिष्ठ मुटु रोग बिषेश्ज्ञ
🧑‍⚕️डाक्टर. जागेश्वाेर प्रसाद शाह
🧑‍⚕️Dr. Jageshwor Prasad Shah
MBBS, MD, DM Cardiology.
NMC No. 8051
Consultant Cardiologist
संग परामर्श लिन सक्नु हुनेछ 🏨🏨🏨🏨
थप जानकारीको लागि सम्पर्क :
📱 ९८०३३७३३८९ / ९८४४०९८१८०
📱 9803373389 / 9844098180
📌नयाँ बानेश्वोर चोक



baneshwor

12/06/2022
Cetaphil products are on stock👉With 10% discount👉Free home delivery inside Kathmandu
14/03/2022

Cetaphil products are on stock
👉With 10% discount
👉Free home delivery inside Kathmandu


➡️➡️हरेक आइतबार देखि शुक्रबार दिउसो ३:०० बजे देखि ४:०० बजे सम्म इभा क्लिनिक नयाँ बानेश्वरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा...
14/02/2022

➡️➡️हरेक आइतबार देखि शुक्रबार दिउसो ३:०० बजे देखि ४:०० बजे सम्म इभा क्लिनिक नयाँ बानेश्वरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. दीपमाला कार्किबाट महिला सम्बन्धी कुनैपनि समस्याको परामर्श लिन सक्नुहुनेछ !
🔹जस्तै:
👉 Pre-counseling for pregnancy
👉 महिनावारी गडबडी हुने
👉 निःसन्तान सम्बन्धी समस्या
👉 सेतो पानी बग्ने
👉 गनाउने, चिलाउने
👉 शारीरिक सम्पर्क राख्दा दुख्ने,पोल्ने
👉 ढाड पेट (तल्लो पेट) दुख्ने
👉 डिम्बाशयको टियुमर (Tumor)
👉सामान्य स्त्री रोग परामर्श
👉प्रजनन सम्बन्धी कुनैपनि समस्या
👉स्तन सम्बन्धी कुनैपनि समस्या
👉Pap Smear Test

थप जानकारीको लागि सम्पर्क :
📱 ९८०३३७३३८९ / ९८४४०९८१८०
📱 9803373389 / 9844098180
📌नयाँ बानेश्वोर चोक

➡️के तपाई कोभिडको लक्षण देखिएर घरमै आइसोलेसनमा हुनुहुन्छ? वा बैदेशिक यात्राको क्रममा हुनुहुन्छ ?अब ढुक्क संग घरमै बस्नुह...
28/12/2021

➡️के तपाई कोभिडको लक्षण देखिएर घरमै आइसोलेसनमा हुनुहुन्छ? वा बैदेशिक यात्राको क्रममा हुनुहुन्छ ?
अब ढुक्क संग घरमै बस्नुहोस।
👉तपाइको सेवामा हामी २४सै घण्टा उपलब्ध छौ।
👉मात्र एक कल, हामी घरमै आई सुरक्षित तरिकाले RT-PCR Swab Collection गर्नेछौ।
👉 बैदेशिक यात्राको लागि मान्यता प्राप्त।
👉QR code भएको रिपोर्ट प्रदान गरिने।
🔹इभा क्लिनिक नयाँ बानेश्वोरमै पनि Swab Collection गरिने।
थप जानकारीको लागि सम्पर्क :
🏥 इभा क्लिनिक
☎️९८०३३७३३८९ / ९८४४०९८१८०
📌नयाँ बानेश्वोर चोक

अब इभा किल्निकमा वरिष्ठ छाला रोग विशेषज्ञडा. एलिज अर्याल संग परामर्श लिन सक्नुहुनेछ।अपोइन्टमेन्टको लागि दिइएको फोन नम्बर...
17/12/2021

अब इभा किल्निकमा वरिष्ठ छाला रोग विशेषज्ञ
डा. एलिज अर्याल
संग परामर्श लिन सक्नुहुनेछ।
अपोइन्टमेन्टको लागि दिइएको फोन नम्बरमा सम्पर्क गर्नुहोला
9844098180
9803373389

baneshwor

Address

Jayanti Marg Battisputali
Kathmandu
44600

Telephone

+9779803373389

Website

Alerts

Be the first to know and let us send you an email when Eva Clinic Baneshwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram