
13/04/2025
“सिस्टर्स हेल्थकेयर एण्ड थेरापी सेन्टरको तर्फबाट नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सम्पूर्ण सेवा ग्राही, सहयोगी संस्था तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षले तपाईंको जीवनमा उत्तम स्वास्थ्य, सुख, शान्ति र समृद्धिको नवीन ऊर्जा लिएर आओस् भन्ने कामना गर्दछौं।
सधैंजस्तै, तपाईंहरूको साथ, विश्वास र माया प्रति हामी कृतज्ञ छौं।
सूचना:
नव वर्ष २०८२ को अवसरमा २०८२ साल बैशाख १ गते (सोमबार) संस्थाको सम्पूर्ण सेवा बन्द रहने जानकारी गराइन्छ।
बैशाख २ गते (मंगलबार) देखि नियमित सेवा यथावत रूपमा सञ्चालनमा आउनेछ।
– सिस्टर्स हेल्थकेयर एण्ड थेरापी सेन्टर परिवार