Dr Naren Lamichhane

Dr Naren Lamichhane BAMS,MD(Acupuncture)
Blue lotus health home

Please have a look.
02/12/2025

Please have a look.

विजया दशमी: विजयको महान् दिन!टीका ग्रहण गर्दै गर्दा, हामीले असत्यमाथि सत्यको विजय र ईश्वरीय शक्तिको महत्त्वलाई उत्सवका र...
02/10/2025

विजया दशमी: विजयको महान् दिन!

टीका ग्रहण गर्दै गर्दा, हामीले असत्यमाथि सत्यको विजय र ईश्वरीय शक्तिको महत्त्वलाई उत्सवका रूपमा मनाउँछौँ। यो विशेष दिनले तपाईंको घरलाई अपार खुशी, उत्साह र अनन्त आनन्दले भरिपूर्ण गरोस्।

बडा दशैँ २०८२ को हार्दिक मंगलमय शुभकामना

🙏 महानवमीको पावन अवसरमा हार्दिक शुभकामना 🙏आज आश्विन शुक्ल नवमी अर्थात् महानवमी पर्व ।मार्कण्डेय पुराणअनुसार यस दिन देवी ...
01/10/2025

🙏 महानवमीको पावन अवसरमा हार्दिक शुभकामना 🙏

आज आश्विन शुक्ल नवमी अर्थात् महानवमी पर्व ।
मार्कण्डेय पुराणअनुसार यस दिन देवी चामुण्डाले रक्तबीज राक्षसको संहार गरी धर्म र सत्यको विजय सुनिश्चित गर्नुभएको दिनका रूपमा यस पर्वलाई विशेष महत्व दिइन्छ ।

यस दिन दुर्गा माताको नवौँ स्वरूपा सिद्धि धात्री देवीको आराधना गरिन्छ । यिनको कृपाले साधकलाई असीम शक्ति, ज्ञान र सिद्धि प्राप्त हुने विश्वास रहिआएको छ । साथै, धनधान्यकी अधिष्ठात्री महालक्ष्मी देवीको पनि विशेष पूजा गरिन्छ ।

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् |
22/09/2025

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून् |

04/04/2025

कुनै पनि कुराले तनावमा हुँदा टाउको दुखेको महसुस धेरैलाई हुन्छ । यस्तो हुनुको पछाडि तनाव हुँदा कोर्टिसोल हर्मोन र...

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन सरस्वती पूजा एवम् वसन्त पञ्चमीको हार्दिक शुभकामना।
03/02/2025

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन सरस्वती पूजा एवम् वसन्त पञ्चमीको हार्दिक शुभकामना।

यदि कुनै उपचारले रोगीलाई लाभ पुर्‍याउँछ भने त्यो उपचार चाहे वैज्ञानिक आधारमा प्रमाणित होस् वा नगरे पनि चिकित्सकका दृष्टि...
09/12/2024

यदि कुनै उपचारले रोगीलाई लाभ पुर्‍याउँछ भने त्यो उपचार चाहे वैज्ञानिक आधारमा प्रमाणित होस् वा नगरे पनि चिकित्सकका दृष्टिकोणबाट प्रभावकारी मानिन्छ ।

परम्परागत चिनियाँ चिकित्सा र आयुर्वेदिक चिकित्सा प्रणाली हजारौं वर्ष पुराना उपचार विधि हुन् । यी विधिलाई आधुनि.....

नेपालीहरुको महान चाड तिहार तथा छठ पर्वको सम्पूर्णमा हार्दिक शुभकामना ! 🙏
02/11/2024

नेपालीहरुको महान चाड तिहार तथा छठ पर्वको सम्पूर्णमा हार्दिक शुभकामना ! 🙏

नेपालीहरूको महान चाड बडादशैं २०८१ को हार्दिक मङ्गलमय शुभकामना!
12/10/2024

नेपालीहरूको महान चाड बडादशैं २०८१ को हार्दिक मङ्गलमय शुभकामना!


फूलपातीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!
10/10/2024

फूलपातीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!

Address

Kathmandu
33700

Website

Alerts

Be the first to know and let us send you an email when Dr Naren Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category