Medpoint Hospital

Medpoint Hospital “Knowing Is Caring,The More We Know The Better We Care”

पेटको दायाँ भाग दुख्छ? बारम्बार वाकवाकी वा बान्ता हुन्छ?यी पित्त थैली (Gallbladder) सम्बन्धी समस्याका संकेत हुन सक्छन्।स...
06/05/2026

पेटको दायाँ भाग दुख्छ? बारम्बार वाकवाकी वा बान्ता हुन्छ?

यी पित्त थैली (Gallbladder) सम्बन्धी समस्याका संकेत हुन सक्छन्।
समयमै जाँच नगर्दा संक्रमण र जटिलता बढ्न सक्छ।

🚨 शरीरले दिने संकेतलाई बेवास्ता नगर्नुहोस्!

👉 आजै विशेषज्ञसँग परामर्श लिनुहोस् र समयमै उपचार सुरु गर्नुहोस्।

📍 Medpoint Hospital, Satungal
📞 01-4310921 | 01-4310931

दम नियन्त्रण सम्भव छ, यदि सही उपचार सबैको पहुँचमा छ भने।यस विश्व दम दिवसमा, सबैका लागि एन्टि-इन्फ्लेमेटरी इनहेलरको सहज प...
05/05/2026

दम नियन्त्रण सम्भव छ, यदि सही उपचार सबैको पहुँचमा छ भने।

यस विश्व दम दिवसमा, सबैका लागि एन्टि-इन्फ्लेमेटरी इनहेलरको सहज पहुँचको आवाज उठाऔँ।

मेहनत गर्ने हरेक हात सम्मानका योग्य छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सम्पूर्ण श्रमिकहरूलाई हार्दिक सम्मान।
01/05/2026

मेहनत गर्ने हरेक हात सम्मानका योग्य छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सम्पूर्ण श्रमिकहरूलाई हार्दिक सम्मान।

विश्वभर शान्ति, सद्भाव र आपसी सम्मानको सन्देश फैलियोस्।बुद्ध जयन्तीको अवसरमा सम्पूर्णमा न्यानो शुभकामना।
01/05/2026

विश्वभर शान्ति, सद्भाव र आपसी सम्मानको सन्देश फैलियोस्।

बुद्ध जयन्तीको अवसरमा सम्पूर्णमा न्यानो शुभकामना।

नयाँ वर्षमा स्वस्थ्यको नयाँ सुरुवात!Medpoint Hospital मा पूरे बैशाख महिना भरि FREE Eye & Dental Checkup 🎉आँखा र दाँतको ज...
30/04/2026

नयाँ वर्षमा स्वस्थ्यको नयाँ सुरुवात!

Medpoint Hospital मा पूरे बैशाख महिना भरि FREE Eye & Dental Checkup 🎉
आँखा र दाँतको जाँच अब बिना शुल्क स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।

🕙 बिहान १० बजे देखि बेलुका ५ बजेसम्म
📍 Satungal, Chandragiri

👉 यो अवसर नछुटाउनुहोस् आजै आएर नि:शुल्क जाँच गराउनुहोस्!

26/04/2026

औषधिका लागि अब बाहिर धाउनु पर्दैन!

सन्चो नहुँदा वा व्यस्त हुँदा अस्पताल/फार्मेसी पुग्न गाह्रो छ?
अब Medpoint Hospital ले ल्याएको छ नि:शुल्क Home Delivery Service 🚚

📸 प्रेस्क्रिप्सनको फोटो वा औषधिको नाम पठाउनुहोस्
🏠 आवश्यक औषधि घरको ढोकामै पाउनुहोस्
⚡ छिटो, सुरक्षित र भरपर्दो सेवा
💚 कुनै अतिरिक्त शुल्क बिना

तपाईंको स्वास्थ्य र सहजता नै हाम्रो प्राथमिकता हो।

👉 आजै अर्डर गर्नुहोस् र औषधि घरमै मगाउनुहोस्!

📞 01-4310921 | 01-4310931

लोकतन्त्रको रक्षा गर्नु हरेक सचेत नागरिकको साझा जिम्मेवारी हो।लोकतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना।
24/04/2026

लोकतन्त्रको रक्षा गर्नु हरेक सचेत नागरिकको साझा जिम्मेवारी हो।

लोकतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना।

22/04/2026

के तपाईंलाई बारम्बार तिर्खा लाग्ने, पिसाब लाग्ने, वा थकाइ महसुस भइरहेको छ?

मधुमेहको लक्षणलाई बेवास्ता नगर्नुहोस्।

निको नहुने घाउ, अनपेक्षित तौल घट्नु र अन्य लक्षणहरूको सही उपचारका लागि Endocrinologist (हर्मोन र मधुमेह विशेषज्ञ) संग परामर्श गर्नुहोस्।

👉 आजै सुगर जाँच र विशेषज्ञ परामर्शका लागि सम्पर्क गर्नुहोस्!

📞 01-4310921 | 01-4310931
📍 Medpoint Hospital, Chandragiri-11, Satungal

स्क्रिन धेरै प्रयोग गर्नुहुन्छ? आँखा सुरक्षित छ?कम्प्युटर र मोबाइल धेरै चलाउँदा आँखामा थकान, जलन र धमिलो देखिने समस्या आ...
20/04/2026

स्क्रिन धेरै प्रयोग गर्नुहुन्छ? आँखा सुरक्षित छ?

कम्प्युटर र मोबाइल धेरै चलाउँदा आँखामा थकान, जलन र धमिलो देखिने समस्या आउन सक्छ।
अब Medpoint Hospital को Optical Store मा
✔️ विशेषज्ञद्वारा आँखा जाँच
✔️ आधुनिक फ्रेम र गुणस्तरीय लेन्स
✔️ स्क्रिन प्रयोगकर्ताका लागि विशेष चश्मा

आँखाको सानो समस्या पनि बेवास्ता नगर्नुहोस् 👁️

👉 आजै आँखा जाँच गराउनुहोस् र स्पष्ट दृष्टिको अनुभव लिनुहोस्!

📍 Chandragiri–11, Satungal, Kathmandu
📞 01-4310921 | 01-4310931

आमा त्यो शक्ति हुन्, जसको ठाउँ कसैले लिन सक्दैन।मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक शुभकामना।From Medpoint...
17/04/2026

आमा त्यो शक्ति हुन्, जसको ठाउँ कसैले लिन सक्दैन।

मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक शुभकामना।

From Medpoint Hospital

स्वास्थ्य नै साँचो सम्पत्ति!निरोगी शरीर र प्रसन्न मन नै सबैभन्दा ठुलो धन हो। २०८३ सालमा यसैको कामना गर्दछु।Happy New Yea...
14/04/2026

स्वास्थ्य नै साँचो सम्पत्ति!

निरोगी शरीर र प्रसन्न मन नै सबैभन्दा ठुलो धन हो। २०८३ सालमा यसैको कामना गर्दछु।
Happy New Year!

12/04/2026

के तपाईंको हर्मोन सन्तुलन ठीक छ?

हर्मोनले हाम्रो मुड, विकास र मेटाबोलिज्मलाई असर गर्छ।
सानो समस्या जस्तो देखिए पनि
हर्मोन असन्तुलनको संकेत हुन सक्छ।

समयमै जाँच गरेर स्वास्थ्य सुरक्षित राख्नुहोस् 💙

आजै Medpoint Hospital मा जाँच गराउनुहोस्।
📍 Chandragiri–11, Satungal, Kathmandu
📞 01-4310921 | 01-4310931

Address

Medpoint Hospital, Satungal/11
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Medpoint Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Medpoint Hospital:

Share

Category