Nepal Mental Health Clinic

Nepal Mental Health Clinic Mental health services in Nepal
(1)

मानसिक रोगको पुनःस्थापना केन्द्र । " नयाँ जीवनको नयाँ यात्रा यहींबाट शुरु हुन्छ !"• मनोचिकित्सकको निगरानीमा नियमित औषधी ...
14/07/2025

मानसिक रोगको पुनःस्थापना केन्द्र ।
" नयाँ जीवनको नयाँ यात्रा यहींबाट शुरु हुन्छ !"
• मनोचिकित्सकको निगरानीमा नियमित औषधी उपचार तथा फलोअप।
• अनुभवी मनोविदबाट मनोपरामर्श, मनोसामाजिक सहयोग र जीवनशैली परामर्श ।
• शान्त ,सुरक्षित, सफा निवाससहितको पुनःस्थापना सेवा
• छोटो अवधीको लागि समेत बस्न सकिने ।
• दिवा तथा रात्री सेवा समेत उपलब्ध ।
• जाँड रक्सी तथा लागूऔषध दुर्व्यसनको विशेष उपचार
• स्वच्छ,सफा र स्वास्थ्यकर (हाइजनिक) खानपान ।
• बिरामीको आफन्तले कुरुवा बस्नु नपर्ने ।
दैनिक योग, मेडिटेसन ,संगीत ,खेलकुद ,जस्ता रचनात्मक क्रियाकलापमा संलग्न गराइने।
• दैनिक जीवन सीप तालिम (Life Skill Training)
~ मानसिक स्वास्थ्य क्षेत्रका विज्ञद्वारा सञ्चालित पुन :स्थापना केन्द्र।
नोट:- यहाँ मनोचिकित्सकबाट OPD तथा मनोविदबाट मनोपरामर्श तथा साइकोथेरापी सेवा मात्र पनि लिन सकिन्छ।
महाराजगन्ज -३ काठमाडौं ।
(भाटभटेनी सुपर मार्केटबाट भित्र )
फोन न:- 9813527732 (Hot Line)
whatsapp No :- 9813527732
Relief Wellness Nepal – तपाईंको जीवनमा आशाको पुनरागमन।
उपचारबाट सबै प्रकारका मानसिक रोग निको हुन्छ ।

17/06/2025
30/12/2023
15/09/2023

आत्महत्या सम्बन्धी जिम्मेवार रिपोर्टिङ्ग कसरी गर्ने ?

१. सहयोग पाउन सकिने ठाउँ बारे सही सूचना दिने
२. आत्महत्या र आत्महत्या रोकथामको बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउने
३. जीवनका तनावहरू वा आत्महत्याका सोचाइसँग कसरी सामना गर्ने र सहयोग कसरी लिन सकिन्छ भन्ने जस्ता कथाहरू सम्प्रेषण गर्ने
४. प्रख्यात व्यक्तित्वहरूको आत्महत्या बारे समाचार सम्पे्रषण गर्दा सावधानी अपनाउने
५. शोकाकुल परिवारजन तथा साथीसँग अन्तर्वार्ता लिँदा सावधानी अपनाउने
६. आत्महत्या सम्बन्धी समाचार सामाग्रीबाट सञ्चारकर्मी आफैलाई पनि असर पर्न सक्ने बारे सञ्चारगृह र सञ्चारकर्मी सचेत रहने
७. आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिन्दु नबनाउने र अनावश्यक रुपमा
नदोहोराउने
८. आत्महत्यालाई सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने र त्यसलाई एक मात्र सही सामाधानको रुपमा चित्रण नगर्ने
९. आत्महत्याको साधन र तरिकालाई व्याख्या नगर्ने
१०. आत्महत्या भएको स्थान बारे विस्तृत जानकारी नदिने
११. सनसनीपूर्ण शीर्षक प्रयोग नगर्ने
१२. फोटो, भिडियो वा डिजिटल लिंकको प्रयोग नगर्ने

01/09/2023
15/08/2023

बिधालयमा शिक्षकहरुका लागि मनोशिक्षा कार्यक्रम
- 9813527732

10/08/2023

बिधालयमा बालबालिकाहरुका लागि मनोशिक्षा कार्यक्रम ।
- 9813527732

Address

Chabahil Bauddha Marga
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Mental Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Mental Health Clinic:

Share