Ctevtians Learners-𝐍𝐇𝐏𝐂 and 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 Aspirants

  • Home
  • Nepal
  • Kathmandu
  • Ctevtians Learners-𝐍𝐇𝐏𝐂 and 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 Aspirants

Ctevtians Learners-𝐍𝐇𝐏𝐂 and 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 Aspirants Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ctevtians Learners-𝐍𝐇𝐏𝐂 and 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 Aspirants, Kathmandu.
(4)

✓स्वास्थ्य लोकसेवा सम्बन्धि सम्पूर्ण जानकारीको लागि हाम्रो page लाई follow गर्दिनु होला।🌿
✍️↘️Target↙️✍️
💉💊𝗡𝗛𝗣𝗖💊💉
📚𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 📚such as 𝐇𝐀, 𝐀𝐇𝐖, 𝐒𝐍 & 𝐀𝐍𝐌.❤️Heartly Wlc ~Have a Successful journey with us...

💚💞Difference Between Nephrotic Syndrome and Nephritic Syndrome✅
09/05/2026

💚💞Difference Between Nephrotic Syndrome and Nephritic Syndrome✅

08/05/2026

The most common site of Acne Vulgaris is
A.Chin
B.cheeks
C.Both A and B
D.forehead

08/05/2026

Most common bacterial cause of Acne vulgaris is:
A. Staphylococcus aureus
B. Streptococcus pyogenes
C.Propionibacterium
D. Escherichia coli

08/05/2026

एउटा -( #लोकसेवा_पीडित को कुरा सबैले सुनिदिनु अनुरोध छ।, र video मन परेमा सके सम्म हाम्रै राम्रो होस् भने विश्वासको साथ Video लाई like र एक शेयर गर्नुहोला।🙏

यसमा विरोध किन?
⚠️ राज्यलाई मेरो चेतावनी: कागजमा अस्पताल, व्यवहारमा 'शून्य' उपस्थिति!

"नर्स, न डाक्टर— जहाँ कोही पुग्दैन, त्यहाँ केवल HA उभिन्छ। तर दरबन्दीमा किन HA नै सुनिँदैन?"

हालै थपिएका ९७७ दरबन्दीमा Health Assistant (HA) लाई पूर्णतः 'निल' राखेर सरकारले कस्तो स्वास्थ्य क्रान्तिको सपना देख्दैछ? के तिम्रो मन्त्रालयलाई थाहा छैन— यो देशका हजारौँ हेल्थ पोस्टहरू न त डाक्टरले चलेका छन्, न त नर्सले? ती त केवल HA/CMA/ANM को त्याग र भरोसामा टिकेका छन्।

हाम्रो कठोर प्रश्न र वास्तविकता:
१. गाउँको सहारा खोइ?: दुर्गमका हेल्थ पोस्टमा डाक्टर पुग्दैनन्, नर्सको द:रबन्दी छैन। त्यहाँ रात-दिन बिरामीको सेवामा खट्ने एकमात्र 'भगवान' भनेकै HA हो। आज त्यही HA लाई दरबन्दीबाट हटाउनु भनेको गाउँका गरिब जनतालाई 'मृत्युको मुखमा' धकेल्नु हो।

२. विभेदको पराकाष्ठा: शहरका ठूला अस्पतालमा विशेषज्ञ थपेर सङ्ख्या देखाउने सरकार, गाउँमा अहोरात्र खट्ने प्यारामेडिक्सलाई किन अपमान गर्छ? के गाउँका मान्छेको ज्यानको मूल्य शहरको भन्दा कम छ?

३. प्रणाली भत्काउने खेल: जग (Primary Health Care) बिनाको महल (Specialist Hospitals) कहिल्यै टिक्दैन। HA को अस्तित्व मेट्ने प्रयासले नेपालको स्वास्थ्य प्रणालीलाई नै दुर्घटनातर्फ लैजाँदैछ।

यदि राज्यले यो विभेदकारी निर्णय तत्काल सच्याउँदैन र HA को सम्मानजनक दरबन्दी थप गर्दैन भने, हामी स्पष्ट भन्न चाहन्छौँ— "जहाँ हाम्रो अस्तित्व छैन, त्यहाँ हाम्रो उपस्थिति पनि हुने छैन।" बिना HA चल्ने स्वास्थ्य सेवाको कल्पना अब सरकार आफैँले गरोस्।

हाम्रो मौनतालाई कमजोरी ठान्ने गल्ती महँगो सावित हुनेछ।
"कि त गाउँका health post/ sub health post मा डाक्टर र नर्स पुर्‍याउने आँट गर, होइन भने paramedics को अधिकार खोस्ने दुस्साहस नगर!"
स्वास्थ्यमन्त्री


Ministry of Health and Population-Nepal

07/05/2026

🚨 स्वास्थ्यमा ९७७ दरबन्दी थप — तर HA ,CMA र ANM कहाँ ?

हालै अन्तर्गत ९७७ नयाँ दरबन्दी थप गरिएको छः
● विशेषज्ञ कन्सल्टेन्ट चिकित्सकः २४०
● मेडिकल अधिकृतः १८२
● स्टाफ नर्सः ४९७
● मिडवाइफरी नर्स/नर्सिङ अधिकृतः ३९

👉 तर प्रश्न के हो भने — Health Assistant (H.A), C.MA र A.N.M को दरबन्दी किन छैन ?

नेपालको ग्रामीण स्वास्थ्य सेवा कसले धानेको छ ?
✔ Health Post मा सेवा दिने
✔ Emergency handle गर्ने
✔ Delivery support गर्ने
✔ गाउँ–गाउँमा पुगेर जनताको जीवन बचाउने

👉 त्यही H.A लाई किन बेवास्ता ?

यो केवल दरबन्दीको कुरा होइन,
यो न्याय र सम्मानको कुरा हो।

समक्ष हाम्रो मागः
✅ HA को पर्याप्त दरबन्दी थप गरियोस्
✅ Primary Health Care लाई प्राथमिकता दिइयोस्
✅ Rural health workforce लाई सम्मान गरियोस्

✊ H.A बिना स्वास्थ्य सेवा अधुरो छ !
✊ गाउँको स्वास्थ्य जोगाउनेलाई न्याय चाहिन्छ !




06/05/2026

Choice of investigation for Pertussis is:
A. Chest X-ray
B. Sputum examination
C. PCR of nasopharyngeal swab
D. Urine routine

06/05/2026

✅“दूसरों की बातों में मत खो जाना,💞
🌻अपनी मंज़िल को मत भुला जाना।💝
☺️जो आज हँसते हैं तेरी मेहनत पर,🧡
🏆कल वही तुझसे रास्ता पूछने आयेगा।”💚

A.N.M -  गण्डकी प्रदेश लोकसेवा आयोग 1st Paper
06/05/2026

A.N.M - गण्डकी प्रदेश लोकसेवा आयोग 1st Paper

५ प्रदेश र ६८ जिल्ला साक्षर घोषणा बारे।
06/05/2026

५ प्रदेश र ६८ जिल्ला साक्षर घोषणा बारे।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ctevtians Learners-𝐍𝐇𝐏𝐂 and 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 Aspirants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ctevtians Learners-𝐍𝐇𝐏𝐂 and 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚 Aspirants:

Share