27/07/2023
सोचेर धेरै दुःख लाग्छ, मैले सुनेको थिए कानून अन्धो हुन्छ तर आज महसुस पनि गरे कानून त साँच्चै अन्धो नै हुदाे रहेछ आज निर्मला पन्त प्रकरण को पाँच वर्ष पूरा भइसक्दा पनि सरकारले न्याय दिन सकेको छैन पुरै पाँच बर्षको अन्तरालमा फेरिएका सबै प्रहरी प्रमूखले आफ्नो पहिलो प्राथमिक्त र उद्देश्य यही रहने भनिए पनि दोषीलाई अहिले सम्मा कानूनी दायरामा ल्याउन सकेका छैनन् बड़ा दुःखको कुरा !😞😟