Dr. Arpana Timalsina

Dr. Arpana Timalsina I aspire to spread happiness & positivity
-BNYS doctor
-Naturopathy physician
-Diet & yoga consultant

21/11/2023
बडादसैँको सातौं दिन, फुलपतीको सबैलाई शुभकामना। आज फुलपातीको दिनसंगै दशैँ पुर्णरुपमा सुरु हुन्छ।आज घटस्थापनाको दिन राखिएक...
21/10/2023

बडादसैँको सातौं दिन, फुलपतीको सबैलाई शुभकामना।
आज फुलपातीको दिनसंगै दशैँ पुर्णरुपमा सुरु हुन्छ।
आज घटस्थापनाको दिन राखिएको जमरा र फुलपातीलाई दसैँघरमा भित्र्याइन्छ ।
कालरात्री देवीको पुजा आरधाना गरिन्छ।
उखुको बोट, केराको बोट, बेलपत्र, धानको बोट, दारिम, अशोक, मानक, कर्चुर, बेल, अदुवाको बोट, धानको बाला, अशोकको पात र नयाँ फलफुलका पालुवालाई शुभ साहितको रुपमा फुलपाती मानेर घर-घरमा भित्र्याइन्छ।

20/10/2023

Yoga stretchings ❤️❤️

16/10/2023

योग, साधना र ध्यान बिना मेरो जीवन सायद अधुरो हुने थियो होला। बच्चैदेखि मेरा मनमा जीवन र जगतका अनेकौं प्रश्नहरु खेल्थे र ती प्रश्नहरुको उत्तर जान्न एकदमै कौतुहल हुन्थें। योग,साधना र अध्यतमले आफ्नो बाटो आफै खोतल्दै गयो र म धेरै ठाउँ पुगेँअनि धेरै कुराहरु बिस्तारै जान्दै गएँ।बच्चै देखि मनमा लागेका अनेकौं प्रश्नहरुको उत्तर पाएँ। जीवनको मुल लक्ष्य,बाच्नुका उद्देश्य, जीवन र जगतका बारेमा धेरै कुरा जानेँ र अझै जान्ने अनि सिक्ने कार्य जारी नै छ।
योग मेरो जीवनको अभिन्न अंग हो। यो बाटोले कहाँ पुर्याउँछ थाहा छैन तर म बिस्वस्त छु यात्रा रमणिय भए झैँ पुग्ने गन्तव्य पनि त्यतिकै आनन्दमय हुने छ।

भग्वान रामले रावण र माता दुर्गाले महिषासुर जस्ता राक्षसहरुको वध गरी विजय प्राप्त गरेको अवसरमा १० दिन सम्म पुजापाठ, ब्रत ...
15/10/2023

भग्वान रामले रावण र माता दुर्गाले महिषासुर जस्ता राक्षसहरुको वध गरी विजय प्राप्त गरेको अवसरमा १० दिन सम्म पुजापाठ, ब्रत र उमंगका साथ दसैँ मनाईन्छ।

आज घटस्थापनाको दिन दुई महत्त्वपूर्ण कार्य सम्पन्न गरिन्छ : १) जमरा राखिन्छ र २) घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ।
आजको दिनदेखि माता दुर्गा भवानीका ९ अवतारहरुको पुजा आरधाना गरिन्छ।
आज देखि नवमीसम्म देवीका ९ अवतारहरु :शिलापुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुश्माड, स्कन्दमाता, काग्त्यानी, कालरात्री, महाकाली, महालक्ष्मी ) को पुजा ९ दिनसम्म गरिन्छ।

अन्तमा १०औं दिन अर्थात दसमीका दिन सोह्र सामग्रीले भगवती दुर्गा र अरु देवी तथा देवताको पुजा र हवन गरिन्छ र यसै दिनदेखि पुर्णिमासम्म आफ्ना मान्यजनका हातबाट टीका र जमरा लगाई आशिर्वाद लिइन्छ।
दसैँको पहिलो दिन : घटस्थापनाको सबैलाई शुभकामना।
उमंग,हर्ष उल्लासका साथ आफ्ना प्रीयजनहरुसंग रमाइलो गरेर दसैं मनाउन पाइयोस्। सबैलाई दसैँको मंगलमय शुभकामना ।

30/09/2023

अहिलेको समयमा अधिकांश मानिसहरुको सुत्ने sleep cycle disturbed रहेको पाइन्छ।
हामी कहिले अत्यधिक mobile use को कारण अथवा कार्य व्यस्तताका कारण आफ्नो निन्द्रा माया मार्छौं।
हाम्रो सुत्ने र उठ्ने समय (sleep schedule) प्राय: सधै परिवर्तन भैई रहेको हुन्छ।
समयमा सुत्ने र उठ्ने गर्दैनौं ।
तर शरिरलाई खाना, पानी , हावा जस्तै प्रती दिन प्रयाप्त निन्द्राको पनि उत्तिकै आवश्यकता पर्छ।
प्रती दिन राम्रो र गहिरो निन्द्रा सुत्नुका अनेकौं फाइदाहरु छन्। आउनुहोस् जानौँ TIPS FOR GOOD SLEEP.

.

19/09/2023

अहिलेको समयमा अधिकांश मानिसहरुको सुत्ने sleep cycle disturbed रहेको पाइन्छ।
हामी कहिले अत्यधिक mobile use को कारण अथवा कार्य व्यस्तताका कारण आफ्नो निन्द्रा माया मार्छौं।
हाम्रो सुत्ने र उठ्ने समय (sleep schedule) प्राय: सधै परिवर्तन भैई रहेको हुन्छ।
समयमा सुत्ने र उठ्ने गर्दैनौं ।
तर शरिरलाई खाना, पानी , हावा जस्तै प्रती दिन प्रयाप्त निन्द्राको पनि उत्तिकै आवश्यकता पर्छ।
प्रती दिन राम्रो र गहिरो निन्द्रा सुत्नुका अनेकौं फाइदाहरु छन्। आउनुहोस् जानौँ प्रयाप्त निन्द्राका फाइदाहरुका बिषयमा।

.

चाडबाडको अवसर पारेर Team building, communication and mindfulness program  आयोजना गर्नु भएकोमा र सम्पुर्ण holistic परिवार...
16/09/2023

चाडबाडको अवसर पारेर Team building, communication and mindfulness program आयोजना गर्नु भएकोमा र सम्पुर्ण holistic परिवारसंग यति रमाइला क्षण बनाउने अवसर मिलाउनु भएकोमा Holistic Universal Hospital र Holistic Health का सम्पुर्णलाई धेरै धेरै धन्यवाद।
We thoroughly enjoyed and had fun.

10/09/2023
I've just reached 6K followers!सबैजनालाई साथ दिनु भएकोमा धन्यवाद। प्राकृतिक चिकित्सा र योगका बारे जानकारी र स्वास्थ जिवन...
29/08/2023

I've just reached 6K followers!
सबैजनालाई साथ दिनु भएकोमा धन्यवाद।
प्राकृतिक चिकित्सा र योगका बारे जानकारी र स्वास्थ जिवनशैली जिउन प्रेरित गर्ने उद्देश्यले खोलिएको यो पेजलाई यति धेरै माया र साथ दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद।
Lets learn, inspire, grow and spread positivity together. Lets create a healthy, happy and beautiful world.
Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

यो post तपाईको news feed सम्म आइपुगेको छ भने.. comment गरेर आफ्नो बारेमा भन्नुहोला र केही सुझब / प्रश्न भए राख्न सक्नु हुन्छ।
धन्यवाद।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Arpana Timalsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Arpana Timalsina:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category