ZionPure - RO Water Purifier

ZionPure - RO Water Purifier Zion pure is one of the leading Importer and supplier of water purification systems. Our company’s ..

𝗣𝗿𝗼𝗱𝘂𝗰𝘁 𝗗𝗲𝘀𝗰𝗿𝗶𝗽𝘁𝗶𝗼𝗻: 𝗭𝗶𝗼𝗻𝗽𝘂𝗿𝗲 𝗶𝘀 𝗮𝗻 𝗮𝗱𝘃𝗮𝗻𝗰𝗲 𝗥𝗢 𝘄𝗮𝘁𝗲𝗿 𝗽𝘂𝗿𝗶𝗳𝗶𝗲𝗿 𝘄𝗵𝗶𝗰𝗵 𝗰𝗼𝗻𝘀𝗶𝘀𝘁𝘀 𝗮 𝘀𝘁𝗮𝘁𝗲 𝗼𝗳 𝗮𝗿𝘁 𝗥𝗢+ 𝗔𝗟𝗞𝗔𝗟𝗜𝗡𝗘+𝗧𝗗𝗦 𝗖𝗢𝗡𝗧𝗥𝗢𝗟 +𝗙𝗥+𝗦𝗩 𝗮𝗻𝗱 𝘁𝗵𝘂𝘀 𝗴𝗶𝘃𝗲𝘀 𝗽𝘂𝗿𝗲 𝗮𝗻𝗱 𝗮𝗹𝗸𝗮𝗹𝗶𝗻𝗲 𝗱𝗿𝗶𝗻𝗸𝗶𝗻𝗴 𝘄𝗮𝘁𝗲𝗿. 𝗪𝗶𝘁𝗵 𝗮 𝗵𝗶𝗴𝗵 𝘀𝘁𝗼𝗿𝗮𝗴𝗲 𝗰𝗮𝗽𝗮𝗰𝗶𝘁𝘆 𝗼𝗳 𝟴 𝗟 𝘁𝗼 𝟭𝟬 𝗹, 𝗶𝘁 𝗺𝗮𝗸𝗲𝘀 𝘀𝘂𝗿𝗲 𝘁𝗵𝗮𝘁 𝘆𝗼𝘂 𝗴𝗲𝘁 𝗰𝗼𝗻𝘁𝗶𝗻𝘂𝗼𝘂𝘀 𝘀𝘂𝗽𝗽𝗹𝘆 𝗼𝗳 𝗽𝘂𝗿𝗲 𝘄𝗮𝘁𝗲𝗿, 𝗲𝘃𝗲𝗻 𝗶𝗻 𝘁𝗵𝗲 𝗮𝗯𝘀𝗲𝗻𝗰𝗲 𝗼𝗳 𝗲𝗹𝗲𝗰𝘁𝗿𝗶𝗰𝗶𝘁𝘆.
𝗭𝗜𝗢𝗡𝗣𝗨𝗥𝗘 𝗥𝗢 𝘄𝗮𝘁𝗲𝗿 𝗽𝘂𝗿𝗶𝗳𝗶𝗲𝗿 𝗸𝗶𝗹𝗹𝘀 𝘁𝗵𝗲 𝗱𝗲𝗮𝗱𝗹𝘆 𝘃𝗶𝗿𝘂𝘀𝗲𝘀, 𝗯𝗮𝗰𝘁𝗲𝗿𝗶𝗮 𝗮𝗻𝗱 𝗼𝘁𝗵𝗲𝗿 𝗵𝗮𝗿𝗺𝗳𝘂𝗹 𝗮𝗰𝗶𝗱𝘀 𝗽𝗿𝗲𝘀𝗲𝗻𝘁 𝗶𝗻 𝘁𝗵𝗲 𝘄𝗮𝘁𝗲𝗿 𝘄𝗶𝘁𝗵 𝗥𝗢+𝗔𝗟𝗞𝗔𝗟𝗜𝗡𝗘+𝗧𝗗𝗦+𝗦𝗩 𝘁𝗲𝗰𝗵𝗻𝗼𝗹𝗼𝗴𝘆. 𝗠𝗼𝗿𝗲𝗼𝘃𝗲𝗿, 𝘁𝗵𝗲 𝟳 𝘀𝘁𝗮𝗴𝗲𝘀 𝗼𝗳 𝗽𝘂𝗿𝗶𝗳𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗺𝗮𝗸𝗲 𝘄𝗮𝘁𝗲𝗿 𝟭𝟬𝟬% 𝗽𝘂𝗿𝗲 𝗮𝗻𝗱 𝗿𝗲𝘁𝗮𝗶𝗻 𝗻𝗮𝘁𝘂𝗿𝗮𝗹 𝗲𝘀𝘀𝗲𝗻𝘁𝗶𝗮𝗹 𝗺𝗶𝗻𝗲𝗿𝗮𝗹𝘀 𝗶𝗻 𝗱𝗿𝗶𝗻𝗸𝗶𝗻𝗴 𝘄𝗮𝘁𝗲𝗿.

𝗣𝗿𝗼𝗱𝘂𝗰𝘁 𝗗𝗲𝘁𝗮𝗶𝗹𝘀:
𝗕𝗿𝗮𝗻𝗱: 𝗭𝗶𝗼𝗻 𝗽𝘂𝗿𝗲
𝗠𝗼𝗱𝗲𝗹 𝗻𝗮𝗺𝗲: 𝗣𝗮𝗿𝗶 𝟭𝟬𝟬 / 𝗣𝗮𝗿𝗶 𝟱𝟬𝟬 / 𝗣𝗮𝗿𝗶𝟭𝟬𝟬𝟬
𝗖𝗼𝗹𝗼𝘂𝗿: 𝗪𝗵𝗶𝘁𝗲/𝗚𝗿𝗲𝘆/𝗕𝗹𝘂𝗲/𝗚𝗿𝗲𝗲𝗻


Key Features
• � Purification Technology: RO+ALKALINE+TDS
• � Storage Capacity: 8 Litre(s) – 10 Liter(s)
• � Installation: Wall Mount / Table Top
• � Body Features: Unique design
• � Warranty: 1 year

नेपाली महिला दिदि बहिनिहरुको महान चाड हरितालिका तीजको सुभ उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण महिला दिदि बहिनि...
18/09/2023

नेपाली महिला दिदि बहिनिहरुको महान चाड हरितालिका तीजको सुभ उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण महिला दिदि बहिनिहरुमा तीजको हार्दिक मंगलमय सुभकामना !

पिताधर्म: पितास्वर्ग : पिताहिपरमंतप :।पितरिप्रितिमापन्नेप्रीयन्तेसर्वदेवता :।।कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरम...
14/09/2023

पिताधर्म: पितास्वर्ग : पिताहिपरमंतप :।
पितरिप्रितिमापन्नेप्रीयन्तेसर्वदेवता :।।
कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण बुबाहरुको
सु-स्वास्थ्यको कामना साथै उहाँहरु प्रति हार्दिक नमन तथा शुभकामना !!!🙏🙏🙏

मखन चोरेर जसले खाएमुरली बजाएर जसले नचाए।खुसी मनाउ उनको जन्मदिनमाजसले दुनियालाई प्रेमको बाटो देखाए।।श्रीकृष्ण जन्माष्टमीक...
06/09/2023

मखन चोरेर जसले खाए
मुरली बजाएर जसले नचाए।
खुसी मनाउ उनको जन्मदिनमा
जसले दुनियालाई प्रेमको बाटो देखाए।।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना !!!

रक्षा-बन्धन,जनै तथा क़्वाटी पूर्णिमा २०८०  को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना...
31/08/2023

रक्षा-बन्धन,जनै तथा क़्वाटी पूर्णिमा २०८० को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🙏🙏🙏

नाग पंचमीको शुभकामना 🙏🙏🙏
21/08/2023

नाग पंचमीको शुभकामना 🙏🙏🙏

खीर खाने दिनको शुभकामना🙏🙏🙏
31/07/2023

खीर खाने दिनको शुभकामना🙏🙏🙏

साउने संक्रान्तिको शुभकामना !!!
17/07/2023

साउने संक्रान्तिको शुभकामना !!!

गुरु पुर्णिमाको सुभकामना !!!
03/07/2023

गुरु पुर्णिमाको सुभकामना !!!

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको सुभकामना !!!🙏🙏🙏
30/06/2023

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको सुभकामना !!!🙏🙏🙏

शुद्ध पानी 💧 💧 पिउँ, बहुमूल्य जिबनलाइ सुरक्षित गरौँ |आफ्नो घरमा 𝐙𝐈𝐎𝐍𝐏𝐔𝐑𝐄 𝐑𝐎 𝐖𝐀𝐓𝐄𝐑 💧 💧 𝐏𝐔𝐑𝐈𝐅𝐈𝐄𝐑 ल्याउनुहोस्।खाने पानी💧 💧 ...
29/06/2023

शुद्ध पानी 💧 💧 पिउँ, बहुमूल्य जिबनलाइ सुरक्षित गरौँ |
आफ्नो घरमा 𝐙𝐈𝐎𝐍𝐏𝐔𝐑𝐄 𝐑𝐎 𝐖𝐀𝐓𝐄𝐑 💧 💧 𝐏𝐔𝐑𝐈𝐅𝐈𝐄𝐑 ल्याउनुहोस्।
खाने पानी💧 💧 लाई100 प्रतिशत शुद्ध बनाउनुहोस् र आफू साथै आफ्नो परिवारलाई पानी💧 💧 बाट सर्ने रोगहरूबाट बचाउनुहोस् ।
✅Free Home Delivery
✅Free Installation
✅1 Year Warranty
𝗖𝗔𝗟𝗟 𝗨𝗦 𝗳𝗼𝗿 𝗠𝗼𝗿𝗲 𝗗𝗲𝘁𝗮𝗶𝗹𝘀: ☎ 9851314933
612, 5th Floor, CTC Mall, Sundhara, Kathmandu, Nepal
http://www.zionpurenepal.com/

Yoga is the gateway to happiness that the body needs in daily life.Happy International Yoga Day 2023!!!
21/06/2023

Yoga is the gateway to happiness that the body needs in daily life.
Happy International Yoga Day 2023!!!

तिर्खा मेटाउनुहोस् र स्वस्थ रहनुहोस्!ग्राहकको सन्तुष्टि हाम्रो उद्धेश्य, हाम्रो कम्पनीको उद्धेश्य तपाईंलाई शुद्ध र सुरक्...
19/06/2023

तिर्खा मेटाउनुहोस् र स्वस्थ रहनुहोस्!
ग्राहकको सन्तुष्टि हाम्रो उद्धेश्य,
हाम्रो कम्पनीको उद्धेश्य तपाईंलाई शुद्ध र सुरक्षित पानीको सेवा दिने हो।
ZIONPURE RO वाटर प्युरिफायरको साथ तपाईंको घरमा पिउने पानीको लागि प्राकृतिक सुरक्षा सुनिश्चित गर्नुहोस्!
ZIONPURE RO वाटर प्युरिफायरका मुख्य फाइदाहरू:
💧 शुद्ध र सुरक्षित पानी: हाम्रो उन्नत RO प्रविधिले अशुद्धता र प्रदूषकहरूलाई हटाउँछ, स्वस्थ र स्फूर्तिदायी अनुभवको लागि शुद्ध पानी सुनिश्चित गर्दछ।
💧 अत्याधुनिक प्रविधि: हाम्रो RO वाटर प्युरिफायरले हानिकारक पदार्थहरूलाई प्रभावकारी रूपमा हटाउन र तपाईंलाई सफा पिउने पानी उपलब्ध गराउन अत्याधुनिक प्रविधिको प्रयोग गर्छ।
💧 सजिलो स्थापना र प्रयोग: हाम्रो RO वाटर प्युरिफायर सजिलो स्थापना र सुविधाजनक प्रयोगको लागि डिजाइन गरिएको हो। यो सजिलै संग घरमा कुनै पनि उपयुक्त स्थानमा स्थापित गर्न सकिन्छ।
💧 वारेन्टी: हाम्रो ZIONPURE RO वाटर प्युरिफायर 1 वर्षको सेवा वारेन्टी सहित पाउनु हुनेछ।
थप जानकारीको लागि र अर्डर गर्न, कृपया हामीलाई यहाँ सम्पर्क गर्नुहोस्:
☎️ कल गर्नुहोस्: 9851314933 । 0-1591-1592
ठेगाना: 612, पाँचौं तला, सीटीसी मल, सुन्धारा, काठमाडौं, नेपाल
🌐 वेबसाइट: http://www.zionpurenepal.com/

World Day Against Child Labour 2023 !!!
12/06/2023

World Day Against Child Labour 2023 !!!

Address

Sundhara, CTC Mall
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when ZionPure - RO Water Purifier posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to ZionPure - RO Water Purifier:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram