Dr. Subarna Poudel

Dr. Subarna Poudel पायल्स रहित समाजको परिकल्पना नै मेरो मुख्य उद्देश्य हो। Contact me so I can help you heal and live a healthy life.
(4)

म BAMS (आयुर्वेदिक मेडिसिन र शल्यक्रियाको स्नातक) 8 वर्ष भन्दा बढी अनुभव र मुम्बईबाट क्षारसूत्रको प्रमाणपत्र भएको चिकित्सक हुँ। मलाई सम्पर्क गर्नुहोस् ताकि म तपाईंलाई निको पार्न र स्वस्थ जीवन बिताउन मद्दत गर्न सक्छु।

I am a BAMS (Bachelor of Ayurvedic Medicine & Surgery) practitioner with more than 8 years of experience and Ksharsutra's certificate from Mumbai.

03/05/2026

पायल्स फिसर फिस्टुलाको बारेमा पुर्ण जानकारी पहिले कमेन्टमा।

हेरेर प्रतिक्रिया दिनु ल
03/05/2026

हेरेर प्रतिक्रिया दिनु ल

30 likes, 3 comments. "खाने मात्र होइन जाने ठाउँको पनि ख्याल गरौँ || SIDHAKURA || Podcast With Dr. Subarna Poudel ||"

सबैलाई बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस (Labor Day) को हार्दिक शुभकामना 🙏सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहि...
01/05/2026

सबैलाई बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस (Labor Day) को हार्दिक शुभकामना 🙏

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति, समृद्धि, स्वास्थ्य र श्रमको सम्मानले भरिएको उज्यालो भविष्यको कामना गर्दछौं।

बुद्ध जयन्तीले सबैमा शान्ति र करुणा फैलाओस्
Labor Day ले श्रमिकहरूको मेहनत र योगदानलाई सम्मान गरोस्

दिसा गर्दा वा पायल्स जस्तो समस्या नभए पनि रगत देखिनु “सधैं सामान्य” हुँदैन।📞 सम्पर्क: 9851124478📍 कलंकी, काठमाडौंयदि बार...
30/04/2026

दिसा गर्दा वा पायल्स जस्तो समस्या नभए पनि रगत देखिनु “सधैं सामान्य” हुँदैन।

📞 सम्पर्क: 9851124478
📍 कलंकी, काठमाडौं

यदि बारम्बार यस्तो हुन्छ भने यो पायल्स, आन्द्राको समस्या वा अन्य स्वास्थ्य अवस्थाको संकेत हुन सक्छ।
समयमै ध्यान नदिए समस्या बढ्न सक्छ।

लाज होइन, जाँच आवश्यक छ।
स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्।

27/04/2026

बच्चालाई मोबाईल बाट टाढा राख्नको लागि आफुले पनि बच्चालाई समय दिनु ।जति समय बच्चालाई दिनु हुन्छ उनिहरु हजुरसग रमाउछन्।

26/04/2026

उपचार गर्ने समय हुदैन हामिलाई के गर्नु रोगले समय छैन भन्ने रहेन छ।स्वास्थ्य राम्रो राख्न नसक्ने पनि हामि उपचार गर्ने समय नहुने नि हामिलाई।रोग बढाउन लाई प्रेरित गर्ने नि हामि आफै।अनि अन्तिममा दुःख पाउने पनि हामि।सजग हुने कहिले होला खै???

#स्वस्थजीवन

थ्रोम्बोस्ड पाइल्सको समस्या समयमै चिनेर उपचार गर्नु अत्यन्त आवश्यक छ।📞 सम्पर्क: 9851124478📍 कलंकी, काठमाडौंढिलो नगर्नुहो...
24/04/2026

थ्रोम्बोस्ड पाइल्सको समस्या समयमै चिनेर उपचार गर्नु अत्यन्त आवश्यक छ।

📞 सम्पर्क: 9851124478
📍 कलंकी, काठमाडौं

ढिलो नगर्नुहोस्, आजै जाँच


23/04/2026

कति दुःख पाउनु हुन्छ के को लागि रोग पाल्नु हुन्छ।रोग लाग्न नदिनु ठुलो कुरा हो,रोग लागे पछि समयमा उपचार गर्नु नै बुध्दिमानी हुनेछ।रोग पालेर रोगले माया होइन पिडा दिने नै गर्दछ।

Location:-कलंकि खसि बजार सिता पेट्रोल पम्पसगै काठमाडौं ,मेदान्त आयुर्वेद हस्पिटल 015225473, 9851124478 खुल्ने समय बिहान 8 बजे बाट साझ 4 बजे सम्म ,सात दिनै खुल्ला रहनेछ।

22/04/2026

रोग लाग्न समस्या आउन उमेर ले होइन हजुरको बानिले हो ।त्यसैले आफ्नो बानि सुधार गरौ।

Location:-कलंकि खसि बजार सिता पेट्रोल पम्पसगै काठमाडौं ,मेदान्त आयुर्वेद हस्पिटल 015225473, 9851124478 खुल्ने समय बिहान 8 बजे बाट साझ 4 बजे सम्म ,सात दिनै खुल्ला रहनेछ।

फिस्टुलाका यी लक्षणहरू बेवास्ता नगर्नुहोस्, समयमै उपचार गर्नुहोस्।📞 सम्पर्क: 9851124478📍 कलंकी, काठमाडौंआजै परामर्श लिनु...
22/04/2026

फिस्टुलाका यी लक्षणहरू बेवास्ता नगर्नुहोस्, समयमै उपचार गर्नुहोस्।

📞 सम्पर्क: 9851124478
📍 कलंकी, काठमाडौं

आजै परामर्श लिनुहोस्!

पाइल्स (बवासीर) हुनुका सामान्य कारणहरू जसलाई बेवास्ता गर्नु हुँदैन।📞 सम्पर्क: 9851124478📍 कलंकी, काठमाडौंआजै परामर्श बुक...
21/04/2026

पाइल्स (बवासीर) हुनुका सामान्य कारणहरू जसलाई बेवास्ता गर्नु हुँदैन।

📞 सम्पर्क: 9851124478
📍 कलंकी, काठमाडौं

आजै परामर्श बुक गर्नुहोस् र राहतको पहिलो कदम चाल्नुहोस्।

#पाइल्सजागरूकता #स्वास्थ्यसेवा #पाचनस्वास्थ्य #स्वस्थजीवन #डाक्टरसल्लाह

Address

Kalanki
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr. Subarna Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Subarna Poudel:

Share

Category