28/06/2025
मलद्वारमा हुने रोग सधै पायल्स मात्र होइन । आन्द्रा,मलाशय वा मलद्वारको क्यान्सर पनि हुन सक्छ । समयमा परिक्षण र उपचार गराए खराब रोग र परिस्थिति बाट बच्न सकिन्छ ।
कोलोरेक्टर क्यान्सर (Colorectal Cancer) भन्नाले ठूलो आन्रा र मलाशय तथा मलद्वार को क्यान्सरभन्ने बुझिन्छ । धेरैजसो कोलोरेक्टल क्यान्सर पोललप भन्ने सानो मासु पलाएपछछ नै सुरु हुन्छ।
𝗩𝗶𝘀𝗶𝘁𝗶𝗻𝗴 𝗗𝗮𝘆𝘀:- 𝗦𝗨𝗡- 𝗙𝗥𝗜 𝗧𝗶𝗺𝗲: 𝟭𝟭:𝟬𝟬𝗔𝗠-𝟭𝟮:𝟬𝟬𝗣𝗠 & 𝟰:𝟬𝟬𝗣𝗠-𝟱:𝟬𝟬𝗣𝗠
𝗘𝗩𝗘𝗥𝗘𝗦𝗧 𝗛𝗢𝗦𝗣𝗜𝗧𝗔𝗟 𝗣𝗩𝗧 𝗟𝗧𝗗.
𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁 𝗨𝘀 : 📞 𝟬𝟭𝟰𝟳𝟵𝟱𝟭𝟳𝟳 , 𝟬𝟭𝟰𝟳𝟵𝟯𝟬𝟮𝟰📨 𝗲𝘃𝗲𝗿𝗲𝘀𝘁𝗵𝗼𝘀𝗽𝗶𝘁𝗮𝗹@𝗴𝗺𝗮𝗶𝗹.𝗰𝗼𝗺📍
𝗡𝗲𝘄 𝗕𝗮𝗻𝗲𝘀𝗵𝘄𝗼𝗿, 𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂, 𝗡𝗲𝗽𝗮𝗹 Rakesh Shah