27/02/2026
⚠️ HPV लाई हल्का नलिनुहोस्! ⚠️
HPV (Human Papilloma Virus) एउटा सामान्य भाइरस हो जसले पाठेघर, घाँटी र गुप्तांग क्यान्सरको जोखिम बढाउन सक्छ।
यो पुरुष र महिला दुवैलाई सर्न सक्छ, र धेरैजसो मानिसहरू थाहा नपाई संक्रमित हुन्छन्।
सबै संक्रमण गम्भीर हुँदैनन्, तर लामो समयसम्म भाइरस शरीरमा रहे जोखिम बढ्न सक्छ।
👉 सचेत रहनुहोस्, जानकारी शेयर गर्नुहोस्।
👉 अर्को भिडियोमा Cervical Cancer र यसको रोकथामबारे जान्न नबिर्सनुहोस्।