13/12/2025
यस परोपकार स्वास्थ्य सहकारी संस्था लिमिटेडका संचालक सदस्य श्री झिल्के पुतुवारज्युको आज पर्न गएको शुभ जन्मदिनको पावन अवसरमा सुख,शान्ति समृद्धि,दिर्धायु र उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना।
परोपकार स्वास्थ्य सहकारी संस्था लिमिटेड
परिवार।