Purnayu Aayurved Hospital पूर्णायु आयुर्वेद हस्पिटल

  • Home
  • Nepal
  • Kathmandu
  • Purnayu Aayurved Hospital पूर्णायु आयुर्वेद हस्पिटल

Purnayu Aayurved Hospital  पूर्णायु आयुर्वेद हस्पिटल ग्यास्टृक देखि क्यान्सर किड्नि सम्म सफल उपचार । आयुर्वेद मा सबै भन्दा बढि बिरामि निको । बरिष्ठ डाक्टर

आयुर्वेदलाई मानसिक र शारीरिक रूपमा प्राकृतिक चिकित्साको रूपमा चिनिन्छ। आयुर्वेद सबै प्रकारका रोगलाई जराबाट निको पार्ने हजारौं वर्षको अभ्यास र अनुभव हो किनभने यसले विकारको जरामा काम गर्छ। आयुर्वेद हाम्रो आन्तरिक र बाह्य अंगहरूलाई क्षतिबाट पुनर्स्थापित गर्ने एक स्वस्थ र सुलभ प्रक्रिया हो। आयुर्वेदिक औषधिहरू खनिज, धातु पदार्थ र जडीबुटी यौगिकहरूबाट बनाइन्छ। आयुर्वेद उपचारले सम्पूर्ण शरीरलाई स्वस्थ

राख्न मद्दत गर्छ; यसले शरिरका कुनै पनि अंगलाई असर गर्दैन। आयुर्वेद मा सप्पुर्ण रोगहरुको प्राकृतिक तथा सफल उपचार ।

06/12/2024

धन्यवाद!
हाम्रो नयाँ प्रयास ‘पूर्णायु आयुर्हाइड्रा स्किन क्लिनिक’ को समुद्घाटन कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।

तपाईंहरूको सहयोग र समर्थन बिना यो सम्भव हुने थिएन। आगामी दिनहरूमा पनि तपाईंहरूको विश्वास र माया पाइरहने अपेक्षा गर्दछौं।

Purnayu Ayurved Hospital पूर्णायु आयुर्वेद हस्पिटल परिवार

Address

Old Baneshowor Bhimsengola Chok Kathmandu
Kathmandu

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 13:30
Sunday 08:00 - 18:00

Telephone

+9779801149955

Alerts

Be the first to know and let us send you an email when Purnayu Aayurved Hospital पूर्णायु आयुर्वेद हस्पिटल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share