
01/07/2024
मनोविद Kapil Sharma भन्नु हुन्छ,
शैक्षिक तनाव व्यक्ति, परिवार र समाजको बढी अपेक्षाबाट सुरू हुन सक्छ।
आफैंले आफैंप्रति अलिकति बढी आशा राख्नु, परिवारले पनि विद्यार्थीको क्षमताभन्दा धेरै नै अपेक्षा राख्नु र समाजले पनि धेरै आशा राखेको कारण तनाव सिर्जना हुन्छ।
'नानी खाना खान आउ न भन्या, तीन चोटि बोलाइसकें ... !' 'ह्या मलाई खानै मन छैन के, कर नगर्नुस् न!' अरू दिन भन्दा आज अलिक उदास छ.....