
03/02/2024
"रक्तदान जीवनदान"
मानवीय सेवामा समर्पित भई आज मिति २०८०/१०/२०गते लालिगुरास महिला समुह द्वारा आयोजित रक्तदान कार्यक्रमका झलकहरू।
आजको कार्यक्रम मा ४३ जना रक्तदाता हरुले रक्तदान गर्नु भयो ।
सम्पुर्ण रक्तदाता हरुलाइ 🙏🙏अनि धेरै धेरै धन्यवाद लालिगुरास महिला समुह लाई 🙏🙏