Gantabya Health Care

Gantabya Health Care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gantabya Health Care, Medical and health, Opposite to Sankhamul Tower, Sankhamul Marg, Kathmandu.

24/10/2023
03/06/2023

Heat Warning!!
केहि दिन यता गर्मी बढेको छ; तराई तिर त लू (तातो हावाको लहर) चलेको छ, त्यसको प्रभाव अन्यत्र पनि पक्कै हुन्छ I तपाईं थकान, कम्जोर महसुस गर्दै हुनुहुन्छ भने आराममा ध्यान दिनु होला नत्र Heat Stroke हुन सक्छ I सबैले आफ्नो ख्याल राख्नु होला I टन्न पानी पिउनु होला I

आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।
26/09/2022

आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।

लामखुट्टेको टोकाईबाट लाग्ने Dengue रोगको केसहरू बढ्दै गएका छन्। डेंगु केहो, लक्षणहरु केके हुन् अनि नलाग्न केके गर्ने र ल...
12/09/2022

लामखुट्टेको टोकाईबाट लाग्ने Dengue रोगको केसहरू बढ्दै गएका छन्। डेंगु केहो, लक्षणहरु केके हुन् अनि नलाग्न केके गर्ने र लागिसकेपछि केके गर्ने भन्ने आफू बुझौँ र अरुलाई पनि बुझाऔँ। डेंगुको कुनै पनि लक्षण देखिएमा स्वास्थ्य केन्द्रमा गएर जाँच गराउनुपर्छ ।
डेंगुको परीक्षण GANTABYA HEALTH CARE मा उपलब्ध छ ।

For more details:
•☎️-:015910932
•Viber/Whatsapp-:9864333252

Address

Opposite To Sankhamul Tower, Sankhamul Marg
Kathmandu

Telephone

+9779864333252

Website

Alerts

Be the first to know and let us send you an email when Gantabya Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gantabya Health Care:

Share