
12/08/2025
गर्भवती महिला र बच्चा जन्मे पछि महिला दिदि बहिनि हरुलाई पाइल्सहुने सम्भावना धेरै हुन्छ।
खानपान मा बिसेस ध्यान दिएर दैनिक हल्का व्यायाम र योग गर्नु राम्रो हुन्छ। पाइल्स को अवस्था लाइ विचार गरि बाथ टबमा बस्नु पर्छ।
यदि समस्या ठुलो छ भने अनुभबी डाक्टर को सल्लाह लिनु पर्छ।
माहांकाल आयुर्वेद उपचार केन्द्र
बालाजु, बाइपास
०१४९८७९१७, 985-1069555
https://share.google/R714GrC0FcWgLjJGD
#आयुर्वेदिक #आयुर्वेद #उपचार #आयुर्वेदिकउपचार #पाइल्स #पाइल्सउपचार