Dr. Ashish Lamichhane

Dr. Ashish Lamichhane Hi, this is Dr. Ashish Lamichhane. My page intends to provide Nepali people with health related info.

29/01/2026
06/01/2026

आज कुरा गरौं सिजरियन सेक्सन् (Cesarean Section) डिलिभ्रीको।

सिजरियन् सेक्सन् (CS delivery) गर्भवती महिलामा अप्रेसन गरेर बच्चा जन्माउने प्रकृया हो।

आमा वा बच्चाको कारणले सामान्य डिलिभ्री हुन नसक्दा वा सामान्य प्रकृयाबाट बच्चा जन्माउँदा आमा वा बच्चाको ज्यानकै जोखिम हुनसक्ने अवस्थामा CS अप्रेसन गरेर बच्चा जन्माईंन्छ। यस अप्रेसनमा आमाको पेट तथा पाठेघर चिरेर बच्चा निकालिन्छ।

यो अप्रेसनको जानकारीका लागि मद्वारा गरिएको CS delivery अप्रेसन हेर्नुहोला।👇
र जिज्ञासाहरु भए comments मा राख्नुहोला।
(Watch CS delivery performed by me)👇

अस्पताल जाँदा अल्लमल्ल पर्नुहुन्छ?यो लेख पढ्नुहोस्।
31/03/2025

अस्पताल जाँदा अल्लमल्ल पर्नुहुन्छ?
यो लेख पढ्नुहोस्।

प्रायगरी सामान्य व्यक्तिलाई अस्पतालको सबै किसिमको सेवा, उपचार पद्धति, त्यहाँ बोलिने अस्पतालको भाषा बारे थाहा हु....

30/03/2025

HEALTHCARE HEROES.❤️

कलेजो पूर्ण रुपमा खराब भएका मानिसको कलेजो प्रत्यारोपण हुनि अघि र भए पछिका तस्विरहरु।कलेजो खराब हुदाँ जण्डिसले ग्रसित उनी...
23/01/2025

कलेजो पूर्ण रुपमा खराब भएका मानिसको कलेजो प्रत्यारोपण हुनि अघि र भए पछिका तस्विरहरु।

कलेजो खराब हुदाँ जण्डिसले ग्रसित उनी पूर्णरुपमा पहेंलो छन् भने प्रत्यारोपण पश्चात जण्डिस पूर्ण रुपमा ठिक भएको छ।
उनलाई उनकी सानी छोरीको कलेजोको सानो अंश प्रत्यारोपण गरिएको हो।

नेपाल सरकारद्वारा जारी गरिएको पछिल्लो खोप तालिका।Latest Immunization Schedule released by the Government of Nepal.💉
13/12/2024

नेपाल सरकारद्वारा जारी गरिएको पछिल्लो खोप तालिका।

Latest Immunization Schedule released by the Government of Nepal.💉

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ashish Lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category