08/03/2026
अन्तर्राष्ट्रिय नारी दिवस_(International Women's Day) अथवा #नारी_दिवस महिला जागरूकता सम्बन्धी दिवस हो। यो मार्च ८ मा विश्वभरी मनाइन्छ। विश्वभरी महिलाहरुको सम्मानमा अन्तराष्ट्रिय नारी दिव मनाइन्छ। यो दिन नारीको त्याग, समाज र देश प्रतिको बलिदानको लागि महिलाहरुलाई प्रेम, प्रशंसा, आदर र सम्मान गर्ने दिनको रुपमा विश्वभरी विभिन्न कार्यक्रमको आयोजना गरी नारी दिवस मनाउने गरिन्छ ।💞🙏