Kavresthali Swasthya Clinic, padamsal chowk, Kavresthali, KTM.

Kavresthali Swasthya Clinic, padamsal chowk, Kavresthali, KTM. All Health Services.

04/11/2023

Vacancy!Vacancy!!Vacancy!!!
Medical Lab Tachnician needed

Contact. no 9803555933,9703459737,9846991468

के तपाईं पनि सम्पूर्ण स्वास्थ्य समस्याहरुको समाधान एकै ठाउँमा र सुपथ मुल्यमा गराउन चाहनुहुन्छ ? 🏥🙋‍♀️हामीले तपाईंहरुको स...
18/06/2023

के तपाईं पनि सम्पूर्ण स्वास्थ्य समस्याहरुको समाधान एकै ठाउँमा र सुपथ मुल्यमा गराउन चाहनुहुन्छ ? 🏥🙋‍♀️
हामीले तपाईंहरुको सुस्वास्थ्यको कामना गर्दै सुस्वास्थ्यम जनरल प्याकेज ल्याएको छौ । ✨✨
यस प्याकेजवाट तपाईंहरुको शरिर मा भएका सम्पूर्ण समस्याको समाधान गर्नुहोस । 💯
हाम्रो सेवाहरु :⤵️
✅ रगतको मात्रा जाँच
✅ मधुमेह जांच
✅ मुटु जाँच
✅ थाईरेड जाँच
✅ मृगौला जाँच
✅ कलेजो जाँच
✅ हड्डी जाँच
✅ नशा सम्बन्धित जाँच
✅ दिशा पिशाब जाँच
🛂Free Home Sample collection
आजै सम्पर्क गर्नुहोस;
ᴄᴏɴᴛᴀᴄᴛ ᴜs ᴀᴛ:
🏥: Kavresthali Swasthya Clinic, padamsal chowk, Kavresthali, KTM.
📞: 𝟗𝟖51108102
📍: Padamsal, kavresthali, Kathmandu
✉️: kavresthaliclinic@gmail.com

अब हजुरहरुको घरमा नै घाउ  सफा गर्ने(Dressing)सुबिधाको लागि हामीलाई सम्झनुहोस !! So why wait? Contact us today to learn m...
18/06/2023

अब हजुरहरुको घरमा नै घाउ सफा गर्ने(Dressing)सुबिधाको लागि हामीलाई सम्झनुहोस !!
So why wait? Contact us today to learn more about our hospital dressing services and how we can help you on your road to recovery!
ᴄᴏɴᴛᴀᴄᴛ ᴜs ᴀᴛ:
📞: 𝟗𝟖51108102
📍: Kavresthali Swasthya Clinic, padamsal chowk, Kavresthali, KTM.
✉️: kavresthaliclinic@gmail.com

13/09/2022

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोल मात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् । तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् । ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ। डेङु तीन किसिमको हुन्छ 1. क्लासिक : जो आफै निको हुन्छ 2. डेनेगु हेमोरेजिक फिभर: यस्मा आतरिक रक्तस्राव हुन्छ र महत्वपूर्ण अङग हरुले काम गर्न छोड्न सक्छ 3: डेन्गु सक सिन्डर्म :- यस्मा मानिस बेहोस हुन सक्छ ।
• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |
• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |
• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि

03/08/2022
24/06/2022

Big opportunity!

Get membership card & Get big discount on medicine & Lab investigation Test .

we are hiring on this post, you can apply if you eligible candidate for this post...1. LAB ASSISTANT2. CMA3. HA4. ANM5. ...
18/05/2022

we are hiring on this post, you can apply if you eligible candidate for this post...
1. LAB ASSISTANT
2. CMA
3. HA
4. ANM
5. ASISTANT PHARMASIST

10/04/2022

Address

Padamsal Chowk
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:15
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779703459737

Website

Alerts

Be the first to know and let us send you an email when Kavresthali Swasthya Clinic, padamsal chowk, Kavresthali, KTM. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kavresthali Swasthya Clinic, padamsal chowk, Kavresthali, KTM.:

Share