
14/06/2025
माथी दिएको निलो रंगको Follow बटन टच गरौं👆️👆️👆️
सबै इक्षा आमा पाथिभराले पूरा गर्नुहुनेछ, सबै काम बनोस सफल होस🌹💐🌸🏵️
पाथिभारा माताको मन्दिरमा हरेक वर्ष लाखौ भक्तजनहरुको आगमन हुनेगर्दछ l यहा पवित्र मन र मनमा आस्था लिएर आउने भक्तजनहरुलाई माताले कहिले पनि निरास पठाउनु हुदैन l भक्तहरुको हरेक इच्छा र मनोकामना पुरा गर्ने हुनाले पाथिभरा मातालाई मनोआकांक्षा पुरा गराउने देवी पनि भन्ने गरिन्छ l
जय श्री पाथिभरा माता 🌺🙏🙏 जय आमा पाथिभरा जय जगत्जननी भगवती🌸💐🌹🌺