कृष्ण चन्द -KC

कृष्ण चन्द -KC # Loksewa Preparation (HA,SN,CMA,ANM)

 #गण्डकी_प्रदेश_लोकसेवा_आयोगले प्रदेश निजामती सेवा अन्तर्गतका प्राविधिक/ अप्राविधिक तर्फ चौथो, पाँचौ, छैटौं,सातौ, आठौँ र...
25/02/2026

#गण्डकी_प्रदेश_लोकसेवा_आयोगले प्रदेश निजामती सेवा अन्तर्गतका प्राविधिक/ अप्राविधिक तर्फ चौथो, पाँचौ, छैटौं,सातौ, आठौँ र नवौ तहका विभिन्न पदमा विज्ञापन सम्बन्धी सुचना |

 #मधेश_प्रदेश_लोकसेवा_आयोगको प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक/अप्राविधिक तर्फ सहायक चौथो तहमा पहिलो पटक यति भारी स...
12/02/2026

#मधेश_प्रदेश_लोकसेवा_आयोगको प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक/अप्राविधिक तर्फ सहायक चौथो तहमा पहिलो पटक यति भारी सङख्यामा विज्ञापन भएको सम्बन्धी सुचना ॥

 #संघीय_निजामती_सेवा अन्तर्गत आज भएको प्राविधिक पाँचौ तहको विज्ञापन!!
11/02/2026

#संघीय_निजामती_सेवा अन्तर्गत आज भएको प्राविधिक पाँचौ तहको विज्ञापन!!

 #कोशी_प्रदेश_लोकसेवा_आयोग को स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायकस्तर चौथो तहका पदहरुको खुल्...
09/02/2026

#कोशी_प्रदेश_लोकसेवा_आयोग को स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायकस्तर चौथो तहका पदहरुको खुल्ला तथा समावेशी प्रतियोगात्मक लिखित परिक्षाको भारी सङख्यामा विज्ञापन सम्बन्धी सुचना ॥

 #लुम्बिनी_प्रदेश_लोकसेवा_आयोग  सहायक चौथो तह प्राविधिक/ अप्राविधिक तर्फ भारी सङख्यामा विज्ञापन सम्बन्धि सुचना ।।
06/02/2026

#लुम्बिनी_प्रदेश_लोकसेवा_आयोग सहायक चौथो तह प्राविधिक/ अप्राविधिक तर्फ भारी सङख्यामा विज्ञापन सम्बन्धि सुचना ।।

 #बागमती_प्रदेश_लोकसेवा_आयोग स्वास्थ्य सेवा जनरल नर्सिङ समुह सहायक पाँचौ तहको वि.न.१०९-११५/२०८१-०८२ को सिफारस सम्बन्धि स...
04/02/2026

#बागमती_प्रदेश_लोकसेवा_आयोग स्वास्थ्य सेवा जनरल नर्सिङ समुह सहायक पाँचौ तहको वि.न.१०९-११५/२०८१-०८२ को सिफारस सम्बन्धि सुचना!!
Congratulations to all 🎉🎉

 #पाटन_स्वास्थ्य_विज्ञान_प्रतिष्ठानमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।
16/01/2026

#पाटन_स्वास्थ्य_विज्ञान_प्रतिष्ठानमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।

 #मधेश_प्रदेश_लोकसेवा_आयोगको स्थानीय सेवा अन्तर्गत प्रातिधिक/अप्राविधिक तर्फ . सहायकस्तर पाँचौ तहका पदहरुको , खुल्ला तथा...
16/01/2026

#मधेश_प्रदेश_लोकसेवा_आयोगको स्थानीय सेवा अन्तर्गत प्रातिधिक/अप्राविधिक तर्फ . सहायकस्तर पाँचौ तहका पदहरुको , खुल्ला तथा समावेशी,ज्येष्ठता र कार्य सम्पादन मूल्याङकन द्वारा विज्ञापन गरिएको सम्बन्धि सुचना ॥

 #बागमती_प्रदेश_लोकसेवा_आयोग को विज्ञापन नम्बर १२६-१३१/२०८१-०८२ रेडियोग्राफर सहायक पाँचौ तहको लिखित परिक्षाको नतिजा प्रक...
09/01/2026

#बागमती_प्रदेश_लोकसेवा_आयोग को विज्ञापन नम्बर १२६-१३१/२०८१-०८२ रेडियोग्राफर सहायक पाँचौ तहको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धि सुचना ॥ congratulations & best of luck for interview all of you 🎉🎉

 #लुम्बिनी_प्रदेश_लोकसेवा_आयोग को प्रदेश तथा स्थानिय निजामती सेवा अन्तर्गतका प्राविधिक/ अप्राविधिक सहायक  स्तर पाँचौ तहक...
09/01/2026

#लुम्बिनी_प्रदेश_लोकसेवा_आयोग को प्रदेश तथा स्थानिय निजामती सेवा अन्तर्गतका प्राविधिक/ अप्राविधिक सहायक स्तर पाँचौ तहको विज्ञापन समबन्धि सुचना ।।

 #बागमती_प्रदेश_लोकसेवा_आयोग स्थानीय सरकारी सेवाका (अप्राविधिक/प्राविधिक) सहायक पाँचौँ तहका पदहरूको खुला तथा समावेशी प्र...
08/01/2026

#बागमती_प्रदेश_लोकसेवा_आयोग स्थानीय सरकारी सेवाका (अप्राविधिक/प्राविधिक) सहायक पाँचौँ तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन
सम्बन्धि सुचना ।।

 #बागमती_प्रदेश_लोकसेवा_आयोग को विज्ञापन नम्बर १०९-११६/२०८१-०८२ को स्वास्थ्य जनरल नर्सिङ, स्टाफ नर्स , सहायक पाँचौ तहको ...
24/12/2025

#बागमती_प्रदेश_लोकसेवा_आयोग को विज्ञापन नम्बर १०९-११६/२०८१-०८२ को स्वास्थ्य जनरल नर्सिङ, स्टाफ नर्स , सहायक पाँचौ तहको नतिजा प्रकाशन समबन्धि सुचना॥ Congratulations to all and best of luck for interview

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when कृष्ण चन्द -KC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share