
13/02/2024
यहा धेरैलाई पढन नसक्ने अपांन्गता (Learning Disability) र कुनै समस्याले पढनमा हुने बाधाको (Learning Problems) बारे फरक खासै थाहा छैन ।
साररिक अवस्थाको कारणले कोईले लेख्न नसक्ला, आखा कमजोर भएर बोर्ड वा स्क्रिनमा देख्न नसक्ला, कानको समस्या भएर आवाज ध्वनी नसुन्नला , सेन्सरी समस्याहरुले गर्दा कुदिराख्ला दौडिराख्ला यि सबैले पनि पढ्नमा समस्या हुन्छ तर यो पढ्न नसक्ने अपांन्गता नहुन सक्छ ! यि समस्या हुन जसको विक्लप छ ।
उदाहरण : लेख्न नसक्नेलाई Voice Typing होला, देख्न कमजोरलाई चस्मा, Eyeglass, Low vision devices, सुन्न कमजोरलाई Hearing Device , speakers वा किताब आदी ! यि गरे उनिहरुमा समस्या सहजिकरण भई सहज परिस्तिथी बन्छ !
तर Learning disability एउटा अपांन्गता हो, यसको उपचार भनेर हुदैन , Psychiatrist Doctor, Clinical Psychologist ले हेरी मुलियान्कन गरि यो पहिचान गर्छन । यसमा अरु समस्या नभएको पुस्टिगर्छन जस्तै उनिहरुको IQ Normal हुन्छ किनकि ID ( बौधिक अपान्गता) को कारणले पढन नसकेकालाई LD भन्न मिल्दैन !
अत पढनमो प्रयोग हुने विधी Reading, Writing, Listening, Speaking, Mathematics मध्ये कुनै वा एक भन्दा बडीमा समस्या हुन सक्छ । यस्तोमा उनीहरुलाई त्यै चिक ठिक गर्न भन्दा पनि त्यसको विकल्प र सहजिकरण गर्न महत्वपुर्ण हुन्छ !