Dr. Sonaam N Sherpa

Dr. Sonaam N Sherpa MBBS
MD Internal Medicine
Consultant Physician

10/03/2026

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड न. पा वडा न 2 अवस्थित मपुङ् शेर्पा छोक्पाबाट चिकित्स क्षेत्रमा MD Interal Medicine सफलता पूर्वक सम्पन्न गरेको उपलक्ष्यमा विशेष सम्मान प्राप्त गर्दै गर्दाको एतिहासिक, गौरबमय एवंम् भावुक क्षण।
आफु जन्मेको ठाउँबाट प्राप्त भएको यस् विशेष सम्मानको महत्व अन्य भन्दा उच्च रहने गर्दछ । आउने दिनमा अझ बढी जिम्मेवारीका साथ समाजको सेवा गर्नका लागि ठूलो प्रेरणा पनि प्राप्त भएको छ ।एक चिकित्सकको रूपमा समाजको स्वास्थ्य सेवा सुधार गर्न, बिरामीहरूलाई राम्रो उपचार दिन र मानव सेवामा समर्पित रहन म सधैं प्रयासरत रहनेछु।

यो सम्मानका लागि मोपुङ छोक्पा परिवार, अध्यक्षज्यू तथा सम्पूर्ण सदस्यहरूलाई पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूको माया, विश्वास र समर्थनले मलाई अझ राम्रो काम गर्न प्रेरित गरेको छ।

धन्यवाद।

15/02/2026
मेरो OPD 🧿हरेक दिन 4.30 pm  - 5.30 pm Karuna polyclinic बौद्ध दिब्य मार्गPhone no = +97715107495
19/01/2026

मेरो OPD 🧿
हरेक दिन
4.30 pm - 5.30 pm
Karuna polyclinic बौद्ध दिब्य मार्ग
Phone no = +97715107495

06/01/2026


OPD time : 4:30 pm to 6.30 pm
Phone no : +97715107495
Karuna Polyclinic.Boudha🙏

25/12/2025

Warm Good morning everyone.Back to my page after a long time.I hope everyone is fine.Stay healthy, happy and warm ❤️ ゚

31/07/2025

शरीरको कुन अवस्थामा sugar को मात्र normal हुँदा पनि Diabetes को जोखिम हुने गर्दछ? हेर्नुस् है यो महत्वपुर्ण जनकारी।

17/07/2025

शारीरिक रुपमा स्वास्थ रहनको निम्ति तनावमुक्त जीवन किन आवश्यक? बुझ्नुस् है भिडियो मार्फत 🙏

06/07/2025

के blood pressure को औसधी जीवनवर खानु पर्छ? बुझ्नुस् है यो सम्बन्धि संक्षिप्त जनकारी

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Sonaam N Sherpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category