Rejuvenate Naturally

Rejuvenate Naturally We are Nepal's Leading specialist on Supplementary Herbs & Spices grown in Nepal. All of our product

We do VARITIES of massages, Oil Healing Therapy, Reflexology Pressure Points, Bone joint adjustment, on demand.

03/10/2023

🇳🇵🙏शुद्ध "कालो तोरिको" तेल आयो है🙏🇳🇵

"कालो तोरी शरीरको फोहोर फाल्न र पेटको स्वास्थस्थितिमा सुदृढीकरण हेतु पहेँलो तोरीको तेलको तुलनामा सयौं गुना "गुणवान" हुन्छ"। : केवट ऋषि- आयुर्वेद श्रेष्ठ 'गुरु'
(पहेंलो तोरीलाई पकाएर/भुटेर कालो बनाई पिसेको हैन) शुद्ध कालो तोरी मात्रै प्रयोग भएको १००% ग्यारेन्टीका साथ।
#उपयोग: सुत्केरी-नवजात शिशु स्याहर्न, बुढापाकालाई मालिस गर्न, हड्डी वा हाडजोर्नी समस्याको मालिस हेतु, मधुमेह रोगिलाई मालिस (1-3 महिना) असीम फाईदा, Fry, Roast, Dry Type Meat Items बनाउदा अति उत्तम, तरकारी र अचारको स्वाद बढाउन, कपालका प्रायः समस्या हल गर्न, पांचै इन्द्रिय सन्तुलन वा शक्ति वृद्धि हेतु, र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने प्रायः सबै रसायन युक्त
चितवनको कालो तोरीको तेल, चितवनकै मिलमा पिसान भएको नेपालकै सर्बोत्कृष्ट शुद्ध र ताजा कालो "तोरीको तेल" अब आधा, १ र ५ लिटरको बोतलमा उपलब्ध छ।
#मुल्य रु 275/आधा लिटरको । रु 495/1 लिटरको । रु 2385 मात्रै
#सम्पर्क नं: 01-4377817 बालुवाटार / 9855065719 चितवन
(तोरी र त्यसका फाइदाजनक गुण, पाइने तत्वहरु, र अन्य बहुमुल्य ज्ञान यही Post को Comment मा हेर्नुहोला)
🇳🇵🙏🌱नेपाली उत्पादन प्रहोत्सान गरौं🌱🙏🇳🇵

03/10/2023

🙏🍀🌱शुद्ध र ताजा "घरेलु घ्यु"🌱🍀🙏
🇳🇵पुरानो पद्धतिमा 'तर' संकलन गरि उमालेर गाउँमा बनाईएको🇳🇵
🏋️100% पोषण युक्त🏋️
#चितवन No.1 "शुद्ध घ्यु" (बनस्पति खुवाई पालिएका गाईबस्तु)
"घ्यु" सेवनले, लगाउनाले र बाल्ने गर्दा हुने सम्पुर्ण फाइदाको ज्ञानवर्दक Video तल Comment मा हेर्नुहोला।
#मुल्य: रु 1415 (एक माना) / रु 2080 (डेढ माना) (Home Delivery सुबिधा छ)
#जानकारी @ 01-4377817 (बालुवाटार, काठमाडौ)/ 9855065719 (चितवन)

01/10/2023

Traditional "GHEE" "घरेलुु घ्यु"
Process Churning 100% (No machines or Cold process used, WHATSOEVER) 100% NUTRITION GUARANTEED (पुरानो पद्धतिमा उत्पादित)
Wild flowers/leaves/grass fed
East Chitwan
in "एक माना" & "डेढ माना" Food Security Sealed packs
call Us for Details & Delivery Office-☎️01-4377817 Baluwatar-KTM / Mobile- 9855065719 (Chitwan)

शुद्ध घरेलु घ्यु
30/09/2023

शुद्ध घरेलु घ्यु

30/09/2023

घ्यू of Multi-Vitamins & Essential Minerals Everyday= STAY HEALTHY

01/09/2023

आज Sep1 2023 मा प्राप्त ग्राहक प्रतिक्रिया। धन्यवाद हजुर

Follow us and get Aquainted with tips for GREAT NETURAL HEALTH
23/08/2023

Follow us and get Aquainted with tips for GREAT NETURAL HEALTH

09/08/2023

तागतिलो बनाउने IMMUNITY POWER बढाउने
Plateltes Count एकै महिनामा 5700 सम्म वृद्धि

आज, श्रावण 24 गते प्राप्त प्रतिक्रिया
09/08/2023

आज, श्रावण 24 गते प्राप्त प्रतिक्रिया

14/07/2023

सधैं रुघाखोकी, दम, एलर्जि, साईनस आदि को समस्याले सतायो?!

#सन्तुष्ट ग्राहक प्रतिक्रिया video सबै हेर्नुहोस 100% रसायन मुक्त (सम्पुर्ण, पुरानो पद्धतिमा आधारित) SINCE 2016
#अन्य सयौं भिडियो वा लिखित प्रतिक्रिया तल Comment मा
#मुल्य रु 2500 / (बिहानको जडिबुटी उमालेर रस लिने र रातीको पानीले निल्ने)
#परामर्श @ 9801072796, 9869422343, 01-4377817
#बिना परामर्श सामान पाइनेछैन #फ्री Home डेलिभरी #फ्री diet plan #फ्री नाडी बिचार

08/07/2023

धन्यवाद आमा, हामीलाई खुसी लाग्यो।

08/07/2023

आजै प्राप्त सन्तुष्ट ग्राहक प्रतिक्रिया

Address

Kathmandu
777

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Rejuvenate Naturally posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rejuvenate Naturally:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram