Central Ayurveda Hospital, Naradevi

Central Ayurveda Hospital, Naradevi Specialised Government Ayurveda Hospital Serving For More Than 108 Years.

यस आयुर्वेद चिकित्सालय नरदेवीमा विगत छ महिनाको(२०८१।१२।०१ देखि २०८२।०५।३१)सम्म ओ.पी.डी र आई.पी.डी. बाट सेवा प्राप्त गरेक...
28/09/2025

यस आयुर्वेद चिकित्सालय नरदेवीमा विगत छ महिनाको(२०८१।१२।०१ देखि २०८२।०५।३१)सम्म ओ.पी.डी र आई.पी.डी. बाट सेवा प्राप्त गरेका विरामीहरुको तथ्याङ्क चार्टमा प्रस्तुत गर्दा

यस आयुर्वेद चिकित्सालय नरदेवीमा ईन्टर्न चिकित्सकहरुले यस चिकित्सालयको कार्यादेशको क्रममा शाखागत प्रस्तुती गर्दै,यो प्रकृ...
25/09/2025

यस आयुर्वेद चिकित्सालय नरदेवीमा ईन्टर्न चिकित्सकहरुले यस चिकित्सालयको कार्यादेशको क्रममा शाखागत प्रस्तुती गर्दै,यो प्रकृयाले निरन्तरता पाउने यस चिकित्सालयले आशा लिएको छ।

आयुर्वेद चिकित्सालय नरदेवीको एक फरक प्रयासपहिलो पटक G2G सम्झौता गरि सिंहदरबार वैद्यखानाको औषधी सःशुल्क फार्मेसीबाट आपुर्...
18/09/2025

आयुर्वेद चिकित्सालय नरदेवीको एक फरक प्रयास

पहिलो पटक G2G सम्झौता गरि सिंहदरबार वैद्यखानाको औषधी सःशुल्क फार्मेसीबाट आपुर्ति हुने व्यवस्था मिलाईएको छ।राष्ट्रकै मौलिक धरोहरको रुपमा रहेका सिंहदरबार वैद्यखाना लगायतका संस्थाहरुको उत्थान तथा नागरिकमा सहज,सुलभ र गुणस्तरीय औषधि आपुर्ति हामी सबैको दायित्व हो।यस प्रकृयामा आयुर्वेद चिकित्सालयको थेराप्युटीक समिति, सिंहदरबार वैद्यखाना विकास समितिलाई विषेश धन्यवाद।

"मेरो स्वास्थ्य मेरो जिमेम्वारी"

12/02/2025

आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी नेपालकै शतावदीऔ पुरानो चिकित्सालय नरदेवी । 015359182

यस चिकित्सालयमा CT SCAN सेवा सुचारु भएको जानकारी गराउँदछौँ ।
04/10/2024

यस चिकित्सालयमा CT SCAN सेवा सुचारु भएको जानकारी गराउँदछौँ ।

यस अस्पतालमा सञ्चालित नसर्ने रोग रोगथामका लागि आयुर्वेद जिवनशैली शिक्षण कार्यक्रम।।
05/09/2024

यस अस्पतालमा सञ्चालित नसर्ने रोग रोगथामका लागि आयुर्वेद जिवनशैली शिक्षण कार्यक्रम।।

आज मिति २०८०।०६।११ गतेको गोरखापत्र दैनिकको पृष्ठ नं.२ मा  प्रकाशित शिलबन्दी दरभाउपत्र आह्वानको सूचना । १‍. जडिबुटी खरिद२...
28/09/2023

आज मिति २०८०।०६।११ गतेको गोरखापत्र दैनिकको पृष्ठ नं.२ मा प्रकाशित शिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।
१‍. जडिबुटी खरिद
२‍. ल्याब तथा सर्जिकल सामान खरिद

शिलबन्दी दरभाउपत्र सम्बन्धी थप जानकारीको लागि चिकित्सालयको वेभसाइट www.nah.gov.np वा चिकित्सालय प्रशासनमा कार्यालय समयमा सम्पर्क राख्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
धन्यवाद ।

https://swasthyakhabar.com/story/52579हुन त यस आयुर्वेद चिकित्सालय, नरदेवीले विगतदेखि नै सामाजिक उत्तरदायीत्वलाई हृदयङ्ग...
17/07/2023

https://swasthyakhabar.com/story/52579
हुन त यस आयुर्वेद चिकित्सालय, नरदेवीले विगतदेखि नै सामाजिक उत्तरदायीत्वलाई हृदयङ्गम गरी जेष्ठ नागरिकलाई ५०% सेवागत छुट दिदै आएको थियो तर चिकित्सालयले यस आर्थिक वर्ष ०८०/८१ देखि जेष्ठ नागरिकको सेवालाई विधिवत रूपमा नेपाल सरकारको नीतिगत कार्यक्रममा सुचिकृत गराउन सफल भएको छ। यस कार्यमा अथक प्रयास गर्ने हाम्रो चिकित्सालयको सिङ्गो टिम, नर्सिङ महाशाखा (स्वास्थ्य सेवा विभाग) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयप्रति चिकित्सालय हार्दिक आभार व्यक्त गर्दछ।

मन्त्रालयले यो आर्थिक वर्षमा दुई वटा अस्पतालमा सेवा विस्तार गर्दै छुटदेखि निशुल्क सेवा प्रदान गर्ने अस्पतालको .....

07/07/2023
सम्बन्धित सबैको जानकारीको लागि ।
04/07/2023

सम्बन्धित सबैको जानकारीको लागि ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित CT Scan मेशिन खरिद सम्बन्धि बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
03/07/2023

आजको गोरखापत्र दैनिकमा प्रकाशित CT Scan मेशिन खरिद सम्बन्धि बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

CME class on Garbhini Paricharya and Chikitsa (Antenatal Care in Ayurveda) by Professor  Dr B Pushpalatha,faculty - Nati...
31/05/2023

CME class on Garbhini Paricharya and Chikitsa (Antenatal Care in Ayurveda) by Professor Dr B Pushpalatha,faculty - National Institute Of Ayurveda, Jaipur at Ayurveda hospital, Naradevi premises !

Address

Yogbir Singh Road, Naradevi 18
Kathmandu
44600

Telephone

+97714259182

Alerts

Be the first to know and let us send you an email when Central Ayurveda Hospital, Naradevi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Central Ayurveda Hospital, Naradevi:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category