Pharma Life

Pharma Life Pharma Life is a chain of health care stores in Kathmandu. It is your store for pharmacy, health and

Pharma Life’s aim is to build the largest chain of pharmacies in Nepal for dependable and high quality health care products and medicines. We aim at building a strong and efficient network with a dedicated and trained staff to administer top quality products to the population.

Happy Int'l Women's Day to all: नारी दिवसको शुभकामना!
08/03/2025

Happy Int'l Women's Day to all: नारी दिवसको शुभकामना!

महा शिवरात्रि २०८१ को शुभकामना!
26/02/2025

महा शिवरात्रि २०८१ को शुभकामना!

तपाईंको स्वास्थ्यतपाईंकै हातमा !
24/02/2025

तपाईंको स्वास्थ्य
तपाईंकै हातमा !

Happy Democracy Day to all: प्रजातन्त्र दिवसको शुभकामना!
19/02/2025

Happy Democracy Day to all: प्रजातन्त्र दिवसको शुभकामना!

नियमित योगले मात्र होइन, सकारात्मक सोचले पनि जीवनमा शान्ति ल्याउँछ ।
14/02/2025

नियमित योगले मात्र होइन, सकारात्मक सोचले पनि जीवनमा शान्ति ल्याउँछ ।

आरामदायी श्वासप्रश्वासका लागि Life Science COMPRESSOR NEBULIZER आजै अर्डर गर्नुहोस् Iतपाईकै नजिकको फर्मा लाइप स्टोरमा I ...
13/02/2025

आरामदायी श्वासप्रश्वासका लागि Life Science COMPRESSOR NEBULIZER आजै अर्डर गर्नुहोस् I
तपाईकै नजिकको फर्मा लाइप स्टोरमा I

स्वस्थ खाना , स्वस्थ दिमाग I
13/02/2025

स्वस्थ खाना , स्वस्थ दिमाग I

आवश्यक सामाग्रीहरुःनेपाली आलु सुप३ वटा आलु (टुक्रा पारिएको)१ प्याज, २ लसुन, १ चिया चम्चा अदुवा (साना टुक्रा)२ कप पानी वा...
11/02/2025

आवश्यक सामाग्रीहरुः
नेपाली आलु सुप
३ वटा आलु (टुक्रा पारिएको)
१ प्याज, २ लसुन, १ चिया चम्चा अदुवा (साना टुक्रा)
२ कप पानी वा सुप स्टक
१ टेबल चम्चा घ्यू÷तेल
नुन, मरिच स्वादअनुसार
धनियाँ पात (सजावटका लागि)

बनाउने विधिः
घ्यू÷तेल तताई प्याज, लसुन, अदुवा फ्राइ गर्नुहोस्।
आलु हालेर केही बेर भुट्नुहोस्, पानी थपेर नरम हुने गरी पकाउनुहोस्।
मिक्सर वा बेलनले सुप जस्तो बनाउनुहोस्।
फेरि तताएर नुन, मरिच मिसाउनुहोस्।
बाउलमा हालेर धनियाँ पात छर्की पस्किनुहोस्।
तात्तातो सुप तयार!

सरस्वती पुजा तथा बसन्त पंचमीको २०८१ को हार्दिक मंगलमय शुभकामना।
03/02/2025

सरस्वती पुजा तथा बसन्त पंचमीको २०८१ को हार्दिक मंगलमय शुभकामना।

स्वस्थ छालाको लागि उत्तम खाना :-ब्रोकाउली-सुन्तला-गाजर-टमाटर-एभोकाडो-बदाम
31/01/2025

स्वस्थ छालाको लागि उत्तम खाना :
-ब्रोकाउली
-सुन्तला
-गाजर
-टमाटर
-एभोकाडो
-बदाम

हरेक घरको आवश्यकता Life Science DIGITAL THERMOMETERआजै अर्डर गर्नुहोस् ,तपाईकै नजिकको फर्मा लाइप स्टोरमा !
29/01/2025

हरेक घरको आवश्यकता Life Science DIGITAL THERMOMETER
आजै अर्डर गर्नुहोस् ,तपाईकै नजिकको फर्मा लाइप स्टोरमा !

योग आत्माको पोषण हो, स्वस्थ आहार शरीरको इन्धन। दुबैको समन्वयले जीवनमा सन्तुलन र ऊर्जा ल्याउँछ।
27/01/2025

योग आत्माको पोषण हो, स्वस्थ आहार शरीरको इन्धन। दुबैको समन्वयले जीवनमा सन्तुलन र ऊर्जा ल्याउँछ।

Address

Baddi

Alerts

Be the first to know and let us send you an email when Pharma Life posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pharma Life:

Share