Health Promotion and Education Association Nepal

Health Promotion and Education Association Nepal Health Promotion and Education Association Nepal (HEPEAN) was established on December 3, 2013 AD (Ma

संघको साधारण सभा तथा अधिवेशन स्थगन गरिएको र नयाँ मिति घोषणा गरिएको सम्बन्धी सूचना !
01/09/2022

संघको साधारण सभा तथा अधिवेशन स्थगन गरिएको र नयाँ मिति घोषणा गरिएको सम्बन्धी सूचना !

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयद्वारा मन्त्रालयको उत्कृष्ट कर्मचारीको रुपमा छनौट भ...
07/09/2021

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयद्वारा मन्त्रालयको उत्कृष्ट कर्मचारीको रुपमा छनौट भई पुरस्कृत हुनुभएकोमा यस संघका आजीवन सदस्य श्री शैलेन्द्र कुमार पाण्डेज्युलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं ।
केन्द्रीय कार्यसमिति
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल

28/08/2021

मिति २०७८ भाद्र ११ गते शुक्रबारका दिन दिउँसो करिब १:३० बजे राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद कुमार सिंहलाई केही अराजक व्यक्तिहरुद्वारा दुर्व्यवहार भएको घटना प्रति हाम्रो पेशागत संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । सत्य-तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कारबाहीको लागि जोडदार माग गर्दछौं ।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल
केन्द्रीय कार्यसमिति

स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक (नवौं तह) मा बढुवा हुनुभएका यस संघका आजीवन सदस्य तथा पूर्व सचिव नोदनारायण चौधरीज्युला...
02/08/2021

स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक (नवौं तह) मा बढुवा हुनुभएका यस संघका आजीवन सदस्य तथा पूर्व सचिव नोदनारायण चौधरीज्युलाई हार्दिक बधाई तथा शुभकामना ।

यस संघका आजीवन सदस्य तथा पूर्व महासचिव श्री शालिक राम धितालज्युले हालै अस्ट्रेलियाको प्रसिद्ध विश्वविद्यालय- द युनिभर्सि...
25/06/2021

यस संघका आजीवन सदस्य तथा पूर्व महासचिव श्री शालिक राम धितालज्युले हालै अस्ट्रेलियाको प्रसिद्ध विश्वविद्यालय- द युनिभर्सिटी अफ न्युक्यास्टलबाट जनस्वास्थ्य तथा व्यवहार विज्ञान विषयमा पिएचडी उपाधि हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशको सचिव जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नुभएकोमा प्रमुख स्वास्थ्य शिक...
22/06/2021

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशको सचिव जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नुभएकोमा प्रमुख स्वास्थ्य शिक्षा प्रशासक (एघारौं तह) तथा यस संघका संस्थापक एवं आजीवन सदस्य Dr Binod Bindu Sharma ज्युलाई हार्दिक बधाई तथा शुभकामना ।

स्वस्थकर जीवनशैली अपनाऔं, स्वस्थ रहौं l
18/06/2021

स्वस्थकर जीवनशैली अपनाऔं, स्वस्थ रहौं l

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Health Promotion and Education Association Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram