𝑫𝑵 𝑩𝒉𝒂𝒕𝒕𝒂-𝑶𝒏𝒍𝒊𝒏𝒆 𝑪𝒍𝒂𝒔𝒔

  • Home
  • Nepal
  • Kathmandu
  • 𝑫𝑵 𝑩𝒉𝒂𝒕𝒕𝒂-𝑶𝒏𝒍𝒊𝒏𝒆 𝑪𝒍𝒂𝒔𝒔

𝑫𝑵 𝑩𝒉𝒂𝒕𝒕𝒂-𝑶𝒏𝒍𝒊𝒏𝒆 𝑪𝒍𝒂𝒔𝒔 स्वास्थ्य सेवा तर्फकाे लाेकसेवा तयारी
(2)

सुरेश सरको विशेष क्लास हो है, जोडिनुहोला ।
07/05/2026

सुरेश सरको विशेष क्लास हो है, जोडिनुहोला ।

Notice for online class
06/05/2026

Notice for online class

06/05/2026

ADMISSION CLOSED
४० दिने second paper class मा सिमित सिटको कारण आज बेलुका 5 बजेदेखि भर्ना प्रकृया बन्द गरिएको छ । असुविधाको लागि क्षमाप्रार्थी छौँ ।
तर,
Section C को second paper विशेष क्लासमा भर्ना जारी रहेको छ ।
Full course (GK/PM/SECTION C+Job based) को असार ५ गते देखि हुने क्लासको लागि भर्ना खुलिसकेको छ। सुरुमा भर्ना हुने 50 जनालाइ 10% छुट रहेको छ ।

कोर्षको अबधी : कम्तिमा ६ महिना ।
थप जानकारी : 9852054395,9802792371

न्यु भिजन इटहरी प्रा.लि ।

SECOND PAPER EXAM FEEDBACK
04/05/2026

SECOND PAPER EXAM FEEDBACK

2 likes. "SECOND PAPER CLASS [DAY-6] FEEDBACK CLASS"

सेवाको अवसर दिनुहोला ।
01/05/2026

सेवाको अवसर दिनुहोला ।

भर्ना हुने आज अन्तिम दिन है 🙏🙏
01/05/2026

भर्ना हुने आज अन्तिम दिन है 🙏🙏

शुभकामना ।।।
01/05/2026

शुभकामना ।।।

30/04/2026

AHW : 46.26%
ANM : 79%
Koshi First paper pass

ANM FIRST PAPER RESULT KOSHI
30/04/2026

ANM FIRST PAPER RESULT KOSHI

प्रदेश लोक सेवा आयोग

अब २५ वटा मात्र सिट बाँकी, भोलि देखि admission close हुन सक्ने 🙏🙏
30/04/2026

अब २५ वटा मात्र सिट बाँकी, भोलि देखि admission close हुन सक्ने 🙏🙏

28/04/2026

कोशी प्रदेश, अहेव प्रथम पत्रको लिखित परीक्षाको नतिजा । 90 प्रतिशत उत्तिर्ण, नतिजा हेर्न तलको लिंकमा जानुहोस ।

First paper उत्तिर्ण हुनु भनेको तपाइ second paper को लागि योग्य हुनु हो । त्यसैले प्रथम पत्रमा जति मिलेर पास भए पनि सम्भ...
28/04/2026

First paper उत्तिर्ण हुनु भनेको तपाइ second paper को लागि योग्य हुनु हो ।
त्यसैले प्रथम पत्रमा जति मिलेर पास भए पनि सम्भव भएसम्म Second paper को परीक्षा दिनु राम्रो ।
First paper बिग्रिदा Second राम्रो पनि त हुन सक्छ र First मा धेरै राम्रो गर्नेको second paper पनि राम्रै हुन्छ भन्ने हुदैन ।

त्यसैले, आजै बाट तयारी गरौँ Second paper को ।

Address

Putalisadak
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 𝑫𝑵 𝑩𝒉𝒂𝒕𝒕𝒂-𝑶𝒏𝒍𝒊𝒏𝒆 𝑪𝒍𝒂𝒔𝒔 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to 𝑫𝑵 𝑩𝒉𝒂𝒕𝒕𝒂-𝑶𝒏𝒍𝒊𝒏𝒆 𝑪𝒍𝒂𝒔𝒔:

Share