04/04/2025
आरोप र लाञ्छना ले मात्र समाज चल्दैन
सहनशीलता र सहिष्णुता ले पनि चल्छ
तर्क र वहसले मात्र समाज चल्दैन
मौन आराधना पनि चाहिन्छ
नियम र कानूनले मात्र समाज चल्दैन
विधि र विधानले मात्र होइन
मन र मुटुले पनि समाज चलाउनुपर्छ
सबै ठाँउमा तर्क काम लाग्दैन
मन र मुटुको पनि अर्थ रहन्छ ।
A society does not function merely on accusations and blame;
It also needs tolerance and patience.
A society does not run solely on arguments and debates;
Silent devotion is also essential.
Rules and laws alone do not sustain a society;
Not just procedures and regulations,
But also the heart and soul must guide it.
Logic does not work everywhere;
The heart and emotions also hold meaning.