Bishal Tamang

Bishal Tamang Social worker

10/04/2023
..
05/04/2023

..

मंसिर ०४ चुनाव चिन्ह :आमा मा भोट देशको मुहार परिवर्तनको लागि तपाईहरुको अमुल्य मत नेपाल आमालाई अबको पालो स्वतन्त्र राजनैत...
07/11/2022

मंसिर ०४ चुनाव चिन्ह :आमा मा भोट देशको मुहार परिवर्तनको लागि तपाईहरुको अमुल्य मत नेपाल आमालाई अबको पालो स्वतन्त्र राजनैतिक शक्तिको पालो, अब नेपाली जनता तपाईं हाम्रो सबैको लागी नेपाल आमा।

26/10/2022
नेपाल एउटा प्राकृतिक सौन्दर्यताले भरिएको देश हो।यहाँ दशकौंदेखि देशको मुहार झन झन विग्रदो रहदै आएको छ,यहाँ राजनीतिक केवल ...
15/10/2022

नेपाल एउटा प्राकृतिक सौन्दर्यताले भरिएको देश हो।यहाँ दशकौंदेखि देशको मुहार झन झन विग्रदो रहदै आएको छ,यहाँ राजनीतिक केवल आफना स्वार्थमा मात्र सिमित रहे जसरी हुन्छ,सकिन्छ देशका ढुकुटी रिताउने कार्य भयो ।आफ्ना जिवनस्थर धेरैले उठाए तर जनता जिवनबारे कसैले सोचनै सकिएन,यो देश आफैमा एक समृद्ध मुलुक हो यहा केवल सहि नेतृत्वको खाचो थियो जुन आज सम्म नेपाली जनताले पाउनसकिएन ,तेसैले यो अबको पालो हो सहि नेतृत्वको, देशभक्त र सुशासन युक्त व्यक्ती ल्याउने पालो हो अब आम नेपाली कुनै पनि व्यक्तिगत स्वार्थमा नपरौ एक पटक देशलाई समृद नेपाल सुखी नेपाली बनाउने अभियानमा साथ दिउ ।यसैकारन मैले मेरो आमा चिन्हबाट वाग्मती प्रदेश सामानुपातिक सदस्य उम्मेदवारी दिएको छु सम्पुर्ण देशप्रेमी नेपालीहरुले एकपटक आमा चिन्हमा भोट हाली समृद नेपाल बनाउने अभियानमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद ।।🙏नेपाल आमा।

सम्पुर्ण नेपाली नारीहरुमा हरितालिका तिजको विशेष शुभकामना ।।।Happy Tij
30/08/2022

सम्पुर्ण नेपाली नारीहरुमा हरितालिका तिजको विशेष शुभकामना ।।।
Happy Tij

23/08/2022

Buddha was bron in Nepal

Address

Ktm
Kathmandu
24

Telephone

+9779847687727

Website

Alerts

Be the first to know and let us send you an email when Bishal Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bishal Tamang:

Share