Sumeru Himalayan Magnetism NLP

Sumeru Himalayan Magnetism NLP Discover religious posts, daily horoscopes, and healing practices like reiki, sound therapy, and Ho'oponopono.

यसो हेर्दा एउटा र्‍याप ब्याटलको आवश्यकता परे जस्तो छ।
16/09/2025

यसो हेर्दा एउटा र्‍याप ब्याटलको आवश्यकता परे जस्तो छ।

Breaking: सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी छिन्।उहाँ भन्नुहुन्छ: "कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि ग...
14/09/2025

Breaking: सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी छिन्।

उहाँ भन्नुहुन्छ: "कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT. मैले पार्टी छोडेँ ।"

रवि लामिछानेलाई अन्ततः नख्खु कारागारमा राखिने भएको छ । कारागारमा थप सुरक्षा व्यवस्था माग गरिएको प्रहरी स्रोतले बतायो ।So...
13/09/2025

रवि लामिछानेलाई अन्ततः नख्खु कारागारमा राखिने भएको छ । कारागारमा थप सुरक्षा व्यवस्था माग गरिएको प्रहरी स्रोतले बतायो ।

Source: NepalPress

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान र सम्झनामा शनिबार साँझ पोखरामा गरिएको दिप प्रज्वलन ।Image Courtesy : रो...
13/09/2025

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान र सम्झनामा शनिबार साँझ पोखरामा गरिएको दिप प्रज्वलन ।

Image Courtesy : रोहितराज पराजुली/नयाँँ पत्रिका

आज आफै कारागार गएका रबि लामिछानेलाई सुरक्षा रहेको चुनौती देखाउँदै नख्खु कारागारले थुन्न आनाकानी गरिरहेको छ ।
13/09/2025

आज आफै कारागार गएका रबि लामिछानेलाई सुरक्षा रहेको चुनौती देखाउँदै नख्खु कारागारले थुन्न आनाकानी गरिरहेको छ ।

अन्तत : पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र प...
12/09/2025

अन्तत : पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

चोरीका सामान खरिद/बिक्रि गर्नेलाई समेत कारबाही गरिने सिआइबीको चेतावनी
12/09/2025

चोरीका सामान खरिद/बिक्रि गर्नेलाई समेत कारबाही गरिने सिआइबीको चेतावनी

नेपाल प्रहरीको अनुरोध ।
12/09/2025

नेपाल प्रहरीको अनुरोध ।

नेपाली सेनाको अनुरोध ।
12/09/2025

नेपाली सेनाको अनुरोध ।

राष्ट्रपतिको छोटो वक्तव्य!
11/09/2025

राष्ट्रपतिको छोटो वक्तव्य!

प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
10/09/2025

प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि  सेनाले गेटमै रोक्यो |
10/09/2025

डिल्ली बजार कारागारबाट कैदी निस्किन थालेपछि सेनाले गेटमै रोक्यो |

Address

Budhanilakanth
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sumeru Himalayan Magnetism NLP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram