07/03/2026
देशले परिवर्तन चाहेको बेला अछाम तथा विशेषगरी सुदूरपश्चिमका पहाडी भेगका जनताले बारम्बार कुहिएका र भ्रष्ट नेतालाई जिताउने गरेका कारण हामी सधैं केन्द्र सरकारबाट टाढा रहनुपरेको हो। परिवर्तनको यस समयमा पनि त्यही पुराना र भ्रष्ट व्यक्तिलाई जिताउनु दुर्भाग्यपूर्ण कुरा हो।