01/07/2024
PUBLIC SPEAKING (भाषण कला)
"डर लिएर आउनुहोस, लिडर बनेर जानुहोस!"
100% परिवर्तन,
100% ग्यारेन्टी!
100% PRACTICAL
100% CONFIDENT!
100% SATISFACTION!
11 दिन प्लस बेला बेलामा अभ्यासको ब्यबस्था
छुटको लागि 01-5921400 / 9851278229/9851174123 whatsapp वा कल गर्दै अग्रीम बुक गर्नुहोला । सिट सिमित छ ।
प्रशिक्षक - नवराज छम सर ( साइकोलोजिस्ट M.A. CLINICAL PSYCHOLOGY, M.A. BUDDHISM), 18 बर्ष अनुभव । नेपालको इतिहासमा पहिलो पटक 27 घण्टा भाषण गर्नुभएका कुसल प्रशिक्षक
स्थान: महाराजगंज,चक्रपथ ,सिता पेट्रोल पम्प संगै जोडिएको भवन (तेस्रो तल्ला )!
विशेषता:
"भनिन्छ बोल्नेको लसुन बिक्छ, नबोल्नेको सुनपनि बिक्दैन" आजको प्रतिस्पर्धात्मक युगमा त्यही ब्यक्ती अगाडि पुग्छ, जस्ले आफ्ना कुरा अरु सामु निर्धक्क, प्रस्ट राख्न सक्छ ।
सुवर्ण अवसर " POWERFUL PUBLIC SPEAKER" बन्ने! (CHANGE GUARANTEE)
के तपाइलाई अरुको अगाडि बोल्न डर लाग्छ?
के तपाई बोल्न नसकेर लज्जित हुनु भएको छ?
तपाईं आत्मबिश्वास बढाइ साहसी बक्ता बन्न चाहनु हुन्छ?
के तपाईलाई लागेको डरको कारण जान्न चाहनुहुन्छ?
के तपाईं बोलेरै सबैको मन जित्न चाहनुहुन्छ?
के तपाईं Public Speaking को कला जान्न चाहनु हुन्छ?
के तपाईं STAGE FEAR लाई STAGE POWER मा बदल्न चाहनुहुन्छ?
के तपाइलाइ सन्सार हल्लाएका वक्ताको भाषण रहस्य जान्न चाहनुहुन्छ?
यदि यो खोज तपाइको हो भने P0WERFUL PUBLIC SPEAKING कार्यक्रम तपाइकै लागि हो!
#विशेषताहरु #
#100% PRACTICLE
# 100% CHANGE
#100% GUARANTEE
#प्रभावकारि body language
# भाषण लेखन तथा बेजोड प्रस्तुती
psychology
# Transformative presentation
# Effective feedback
# हिप्नो थेरापीबाट डर हटाउने
#ध्यान प्राणयाम
#मनोबैज्ञानिक परामर्श
#विश्व प्रसिद्ध बक्ताहरुको भाषण विश्लेषण
#लामो समयसम्म धारा प्रवाह बोल्ने कला आदि इत्यादी
# प्रमुख प्रशिक्षक: नवराज फुयाल (छम) -
नेपालको इतिहासमा पहिलो लामो भाषणकर्ता,
रास्ट्रिय अन्तरास्ट्रिय क्षेत्रमा 18 बर्ष प्रशिक्षण अनुभव,
प्रमुख प्रशिक्षक मनोक्रान्ती केन्द्र 12 बर्ष
विशेष प्रशिक्षण- नेपाल सरकारका विशिष्ट कर्मचारी, नेपाल प्रहरी, शिक्षक, कलाकार विशिष्ट ब्यापारीहरु आदि इत्यादी ।
समय: बिहान र बेलुका
सम्पर्क: whatsapp/viber 9851278229,
Lanline: 01-5921400