13/04/2026
नव बर्ष २०८३ सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकबर्ग र शुभचिन्तक ज्यूहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
शुभ सन्ध्या फार्मेसी तथा डाईग्नोष्टिक परिवार।