Shree KuntaDevi Medi-Clinic Pvt.Ltd.

Shree KuntaDevi Medi-Clinic Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree KuntaDevi Medi-Clinic Pvt.Ltd., Medical and health, Kathmandu.

05/05/2023
आज बुद्धजयन्ती को पावन अवसर मा विशेष फाइदाजनक बम्पर प्यकेज याहरु सामु पेस गर्दैछौँ। अब हरेक सनिबार अफ्फर नै अफ्फर!!महङ्ग...
05/05/2023

आज बुद्धजयन्ती को पावन अवसर मा विशेष फाइदाजनक बम्पर प्यकेज याहरु सामु पेस गर्दैछौँ। अब हरेक सनिबार अफ्फर नै अफ्फर!!महङ्गै बढ्दै गईरहेकाे अवस्थामा पनि आफ्नो शरीरको जान्कारी गर्न मन छ तर तपाईं पनि पैसा को समस्या बाट चिन्तित हुनुहुन्छ! छोद्दिनुस चिन्ता लिन र आजै हाम्रो श्री कुन्तादेवी क्लिनिक मा आउनुहोस र दुक्कका साथ भरपर्दो र गुनस्तरिय अधुनिक यन्त्र तथा बिसेशेग्य द्वारा विभिन्न जाच तथा परिछणहरु एक्दमै सुपथ र कम मुल्यमा गराउनुहोस।अब पैसा नि खपत ज्यान पनि सुरक्षित!!साथै अगामी आउने दिनहरुमा पनि याहरुको लगि अझै नया र लाभदायक सुचना हरु लिएर आउनेनैछु!
या हरुको साथ,माया,सल्लाह,सुझाभ र हौसला को पनि उत्तिकै आशा र कामना गर्द्छौ!- श्री कुन्तादेवी मेडि क्लिनिक परिवार।

Shree KuntaDevi Medi-Clinic Pvt.Ltd.
09/03/2023

Shree KuntaDevi Medi-Clinic Pvt.Ltd.

श्री कुन्तादेवी मेडि क्लिनिकले आज ५० जना बिरामीलाई नि:शुल्क स्वास्थ परामर्श सेवा प्रदान गरेको छ ।

09/03/2023

रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय Yको पेटभित्र एक्स-रे गर्दा देखिएको सिंगो रक्सीको बोतल ।
डा. नारायण बेलबासेले पेटको शल्यक्रिया गरेर सिंगो सिसाको बोतल निकालेका थिए ।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार Yको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएको खुलेको छ ।
Swasthyapati

We wish u all Happy Holi 2079🌈Play safely & wisely caring your health🤝
09/03/2023

We wish u all Happy Holi 2079🌈
Play safely & wisely caring your health🤝

Address

Kathmandu
44605

Telephone

+9779841387393

Website

Alerts

Be the first to know and let us send you an email when Shree KuntaDevi Medi-Clinic Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shree KuntaDevi Medi-Clinic Pvt.Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram