
01/07/2025
Successful urgent LSCS...
आज मिती २०८२-३-१७ गते राती १० बजे डेलीभरी केस(mucanium baby & critical case)गौर बाट रिफर भई आएको यस सिभिल ह्युमन होस्पिटल चन्द्रपुर मा सफतापूर्वक(CS )अप्रेशन गरी आमा र बच्चा लाई सुरक्षा, माधवनारायण -५ मिठुअवा निवासी छोटानन्द साह पहिलो सन्तान को रूपमा छोरा पाउनु भएको मा हार्दिक बधाई।
धन्यबाद
सम्पूर्ण ओ.टी. टिम
सिभिल ह्युमन होस्पिटल प्रा. ली.
चन्द्रपुर -४ रौतहट