Health and Medical Loksewa Preparation

Health and Medical Loksewa Preparation Medical & Health

आर्थिक सर्वेक्षण २०८१/८२ सम्बन्धी मुख्य तथ्याङ्कहरू!
27/11/2025

आर्थिक सर्वेक्षण २०८१/८२ सम्बन्धी मुख्य तथ्याङ्कहरू!

List of essential medicines
24/11/2025

List of essential medicines

स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी!
22/11/2025

स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी!

गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तक ।https://mofaga.gov.np/notice-file/Notices-20240714205810778.pdf
22/10/2025

गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तक ।
https://mofaga.gov.np/notice-file/Notices-20240714205810778.pdf

National Dengue Campaign Program!
24/07/2025

National Dengue Campaign Program!

10/07/2025

राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ का विशेषता

✦नेपालको संविधान :

➟संविधानका आधारभूत विषयहरू राष्ट्रिय हितप्रति समर्पित, सक्षम र क्षमतायुक्त नागरिक हुने, नागरिकलाई सुखी र समृद्ध बनाउने, संघीयता बमोजिम तीन तहका सरकारलाई जनसङ्ख्याका सवाल र यसको व्यवस्थापनका विषयमा जिम्मेवार बनाउने जस्ता विषय समेटिएको ।

✦राष्ट्रिय जनगणना, २०७८

➟हिमाली क्षेत्रसहित ३४ जिल्ला र ३१९ स्थानीय तहमा जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको ।

➟जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको, २०६८ मा १.३५ प्रतिशत ।

➟प्रजनन दर प्रतिस्थापन तहभन्दा तल रहेको, २.१ हुनुपर्नेमा १.९३ रहेको ।

➟जन्मका क्रममा लैङ्गिक अनुपात ११४, प्रत्येक १०० बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको ।

➟१५–५९ वर्ष उमेर समूहको जनसङ्ख्या ६१.९ प्रतिशत ।

➟ज्येष्ठ नागरिकको जनसङ्ख्या १०.२१ प्रतिशत ।

➟ हिमाल, पहाड र ग्रामीण क्षेत्रबाट तराई र शहरी क्षेत्रमा बढ्दो बसाइँसराइ, अव्यवस्थित शहरीकरण ।

✦राष्ट्रिय जनसङ्ख्या नीति, २०७१ को समीक्षा
➟ क्रियाशील संस्थागत संरचना र जिम्मेवारी स्पष्ट गर्नुपर्ने ।

➟ संघीयता र परिवर्तनलाई आत्मसात् गर्ने गरी छाता नीतिको रूपमा अन्तरसम्बन्धित नीतिहरूलाई दिशानिर्देश ।

➟ जनसङ्ख्या र विकासबीच सन्तुलन कायम गर्न एवं प्रजनन स्वास्थ्य अधिकारप्रति सरकारको प्रतिबद्धता कार्यान्वयन गर्न ।

➟ जनसङ्ख्याको बनावट, संरचना, विशेषता तथा वितरणलाई उपलब्ध स्रोतसापेक्ष व्यवस्थित गर्न ।

➟राष्ट्रिय जनगणना २०७८ र नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, सन् २०२२ ले प्रस्तुत गरेको नतिजाको आधारमा जनसाङ्ख्यिक सवाललाई सम्बोधन गर्न ।

➟ जनसाङ्ख्यिक संरचना र गतिशीलता, लाभांश उपयोग, बसाइँसराइ, ज्येष्ठ नागरिक, लैङ्गिकता सम्बोधन ।

➟ जनसङ्ख्या व्यवस्थापनप्रतिको परम्परागत मान्यता र सोचमा आएको बदलाव सम्बोधन

✦१६औं आवधिक योजना

➟ सामाजिक न्याय तथा समावेशी समाजमा आधारित जनसङ्ख्या व्यवस्थापन गर्ने ।

➟ जनसाङ्ख्यिक लाभांशको उच्चतम उपयोगमा जोड दिएको ।

➟जनसङ्ख्या केन्द्रित विकासमा जोड दिएको ।

➟ राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूपको नीति तर्जुमा गर्न ।

➟ कायरो सम्मेलन र यसको रिभ्यूअनुरूप प्रजनन स्वास्थ्य सेवालाई अधिकारमुखी कार्यक्रमका रूपमा विकास गरिने र स्वस्थ जीवनयापनको लागि उपयुक्त जीवनशैली एवं वातावरण निर्माण गरिने ।

✦नीतिका विशेषता

➟ बदलिंदो जनसाङ्ख्यिक संरचना र नवीन प्रविधिका अवसरहरू उपयोग गर्नसक्ने गरी जनसङ्ख्यामा देखिएको परिवर्तित सन्दर्भलाई सम्बोधन गर्ने ।

➟ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनसङ्ख्या निर्देशन तथा समन्वय समितिले राष्ट्रिय जनसङ्ख्या व्यवस्थापनलाई क्रियाशील बनाउने ।

➟ राष्ट्रिय जनसङ्ख्या ऐन बनाई लागु गर्ने ।

➟तीनै तहका जनसङ्ख्याका कार्य व्यवस्थित गर्न संघीय जनसङ्ख्या व्यवस्थापन मार्गदर्शन जारी गर्ने ।

➟ ज्येष्ठ नागरिक, युवा पुस्ता, बालबालिका, महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत सवालको सम्बोधन ।

➟ शासन र विकासका सबै क्षेत्र तथा विषयमा जनसङ्ख्याको विषय मूल प्रवाहीकरण गर्ने ।

➟प्रजनन दरलाई प्रतिस्थापन तहमा सन्तुलन कायम गर्नेगरी अन्तरसम्बन्धित नीति सुधार तथा विभिन्न प्रोत्साहनात्मक कार्यक्रम गर्ने ।
➟ स्वास्थ्य बीमामार्फत सबै नागरिकको स्वास्थ्य उपचारमा पहुँच तथा स्वास्थ्य आर्थिक सहायतालाई पनि बीमा मार्फत सम्बोधन गर्ने।

➟ जनसङ्ख्या सम्बद्ध सबैखाले तथ्याङ्कहरूको तीनै तहका सरकारबीच एकीकृत प्रतिवेदन बन्ने स्वचालित प्रणाली ।

➟ निजी क्षेत्र, विकास साझेदार, विश्वविद्यालय, अनुसन्धान सम्बद्ध संस्थाहरूको योगदान केन्द्रित समन्वय र सहकार्य ।

✦अपेक्षित उपलब्धि

➟ मुल नीतिको रूपमा रहने यो नीति तीनै तहका सरकारको लागि मार्गदर्शक नीतिको रूपमा रहनेछ ।

➟ समृद्ध मुलुक निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिको लागि युवा जनशक्ति परिचालन भई जनसाङ्ख्यिक लाभको उच्चतम उपयोग भएको हुनेछ ।

➟ प्रजनन दरलाई प्रतिस्थापन तहमा कायम राखी जनसङ्ख्याको उचित व्यवस्थापन भएको हुनेछ ।

➟आन्तरिक बसाइँसराइ व्यवस्थित भई क्षेत्रगत रूपमा सन्तुलित विकास भएको हुनेछ ।

➟ राज्यका सबै शासकीय तहका नीतिगत, कानुनी, संरचनागत तथा प्रणालीगत व्यवस्थामा लैङ्गिक समानता तथा समावेशीकरणको विषय मूलप्रवाहीकरण भएको हुनेछ ।

➟ राज्यबाट प्रदान गर्ने सार्वजनिक सेवा राष्ट्रिय परिचयपत्रसँग आबद्ध भएको हुनेछ ।

➟ तीनै तहका सरकारको जनसङ्ख्या व्यवस्थापनको विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय जनसङ्ख्या व्यवस्थापन ऐन तर्जुमा भई लागु भएको हुनेछ।

सार्वजनिक संस्थाको पहिलो पत्र पास गरेपछि एक बर्ष सम्म यस्तो प्रमाण पाइनेछ र सबै संस्थानको योग्यता पुगेकोले  लिखित परीक्ष...
12/06/2025

सार्वजनिक संस्थाको पहिलो पत्र पास गरेपछि एक बर्ष सम्म यस्तो प्रमाण पाइनेछ र सबै संस्थानको योग्यता पुगेकोले लिखित परीक्षा सबै संस्थाको दिन पाइनेछ। एक बर्षमा एक चोटि मात्र Pre test हुनेछ।।
स्रोत : लोकसेवा आयोग

लोकसेवामा कसरी लेख्ने?विज्ञको सुझाव!
12/06/2025

लोकसेवामा कसरी लेख्ने?
विज्ञको सुझाव!

आर्थिक वर्ष २०८२/८३ बजेट वक्तव्य,आर्थिक सर्वेक्षण २०८१/८२ !
01/06/2025

आर्थिक वर्ष २०८२/८३ बजेट वक्तव्य,
आर्थिक सर्वेक्षण २०८१/८२ !

DOHS Annual Health Report 2023/24 (2080/81): Key facts!
18/05/2025

DOHS Annual Health Report 2023/24 (2080/81): Key facts!

🏛️ नेपालको वर्तमान संघीय संसदको बनोट 🏛️सात प्रदेशको १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै...हालको मतभार:प्रदेश स...
16/03/2025

🏛️ नेपालको वर्तमान संघीय संसदको बनोट 🏛️
सात प्रदेशको १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै...
हालको मतभार:
प्रदेश सभाको सदस्यको:५३
पालिका प्रतिनिधिको:१९

🌄नेपालको संबिधान पुर्ण नोट 🏞️✍🏼संकलन/सम्पादन:-कुशल न्यौपाने
16/03/2025

🌄नेपालको संबिधान पुर्ण नोट 🏞️
✍🏼संकलन/सम्पादन:-कुशल न्यौपाने

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Health and Medical Loksewa Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram