Nirvaan Health Home

Nirvaan Health Home centre for neuro-acupuncture

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सम्पूर्ण श्रमिकप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्दछौँ।तपाईंहरूको मेहनतले समाजलाई अघि...
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सम्पूर्ण श्रमिकप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्दछौँ।

तपाईंहरूको मेहनतले समाजलाई अघि बढाइरहेको छ।

From Nirvaan Health Home

बुद्धका शिक्षाले हरेक हृदयमा करुणा, दया र सहनशीलताको भावना जगाओस्।बुद्ध जयन्तीको अवसरमा शान्तिमय जीवनको हार्दिक शुभकामना...
01/05/2026

बुद्धका शिक्षाले हरेक हृदयमा करुणा, दया र सहनशीलताको भावना जगाओस्।

बुद्ध जयन्तीको अवसरमा शान्तिमय जीवनको हार्दिक शुभकामना।

From Nirvaan Health Home

Physical safety matters, but mental peace at work matters just as much. This World Day for Safety & Health at Work, we s...
28/04/2026

Physical safety matters, but mental peace at work matters just as much.

This World Day for Safety & Health at Work, we stand for workplaces where wellbeing is protected every day.

From Nirvaan Health Home

26/04/2026

अब हिँड्न सकिँदैन… भन्ने सोच बदलिन सक्छ ✨🦵

हामीकहाँ धेरै बिरामी यही निराशा लिएर आउनुहुन्छ तर केही हप्ताको Neuro-Acupuncture sessions पछि उहाँहरूको अनुहारको मुस्कान र आत्मविश्वास नै हाम्रो प्रेरणा हो 🌿

बाथले तपाईंको रहर र पाइलालाई रोक्नु हुँदैन।
सही care ले फेरि सक्रिय जीवनतर्फ फर्किन मद्दत गर्न सक्छ।

👉 रोकिएको पाइला फेरि अघि बढाउन आजै परामर्श लिनुहोस्।
📞 01-5902028 | 9828102086
📍 Bagbazar, Kathmandu

स्वतन्त्रताको उत्सवसँगै आशा, अधिकार र सम्मानको भावना पनि सँगै फुलिरहोस्।लोकतन्त्र दिवसको हार्दिक शुभकामना।From Nirvaan H...
24/04/2026

स्वतन्त्रताको उत्सवसँगै आशा, अधिकार र सम्मानको भावना पनि सँगै फुलिरहोस्।
लोकतन्त्र दिवसको हार्दिक शुभकामना।

From Nirvaan Health Home

22/04/2026

के थाहा छ तपाईंलाई? हाम्रो शरीर नै सबैभन्दा ठूलो डाक्टर हो!

हाम्रो शरीरमा आफैलाई निको पार्ने शक्ति हुन्छ।

Neuro-Acupuncture ले शरीरका 'स्विचिङ पोइन्ट्स' सक्रिय गरेर दिमागलाई शरीरको खराब ठाउँ मर्मत गर्न प्रेरित गर्छ।

विशेषगरी Rheumatoid Arthritis का बिरामीहरूको लागि, यो उपचारले सन्तुलन फर्काउन मद्दत गर्छ।

👉 दुखाइ मुक्त जीवनको लागि आजै Neuro-Acupuncture अपनाउनुहोस्।
📞 01-5902028 | 9828102086
📍 Bagbazar, Kathmandu

तनावले दुखाइ बढाउन सक्छ..मानसिक तनाव हुँदा nervous system प्रभावित हुन्छ र  शरीरमा दुखाइ झन् बढ्न सक्छ।Neuro-Acupuncture...
20/04/2026

तनावले दुखाइ बढाउन सक्छ..

मानसिक तनाव हुँदा nervous system प्रभावित हुन्छ र शरीरमा दुखाइ झन् बढ्न सक्छ।

Neuro-Acupuncture ले नसालाई रिल्याक्स गर्दै मन र शरीरलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ 🌿

👉 स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् — आजै परामर्श लिनुहोस्।
📞 01-5902028 | 9828102086
📍 Bagbazar, Kathmandu

आफ्नो लागि बाँच्ने धेरै हुन्छन्, तर अरूको लागि बाँच्ने नाम हो — आमा।मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको हार्दिक शुभकाम...
16/04/2026

आफ्नो लागि बाँच्ने धेरै हुन्छन्, तर अरूको लागि बाँच्ने नाम हो — आमा।

मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

From Nirvaan Health Home

14/04/2026

We are Hiring !!!
Mail your CV : nirvaanhealth@gmail.com
drop your CV @: Nirvaan Health Home
Bagbazar, Kathmandu
01-5902028/ 982-8102086
1. Physiotherapist (MPT/Neuro) - 2
2. Staff Nurse/ANM/HA - 5
3. Panchakarma Therapist - 2
4. Acupuncturist- 2
5. Receptionist- 2
6. Driver cm Security guard- 2
7. Cleaning Staff- 2
Mail your CV : nirvaanhealth@gmail.com
drop your CV @: Nirvaan Health Home
Bagbazar, Kathmandu
01-5902028/ 982-8102086

centre for neuro-acupuncture

14/04/2026

"दुःखबाट राहतको यात्रा 🌿✨"

सुशीला जीलाई घुँडाको दुखाइ ले लामो समयसम्म सताएको थियो।

फिजियोथेरापी र एक्स-रे पछि पनि समस्या निरन्तर रह्यो, तर Neuro-Acupuncture र Nirvaan Health Home को उपचारले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो।

आज उनी बिना कुनै समस्या हिँडडुल गर्न सक्षम छिन् र घुँडा तथा कम्मरको दुखाइ पूर्ण रूपमा निको भएको छ।

उपचारको जादु डाक्टरसँगको विश्वास र समर्पण।

👉 यदि तपाईं पनि नसा, हाडजोर्नी वा ढाड दुखाइबाट गहिरो समस्यामा हुनुहुन्छ भने, आजै परामर्श लिनुहोस्।
📞 01-5902028 | 9828102086
📍 Bagbazar, Kathmandu

स्वस्थ रहनुहोस्, सक्रिय रहनुहोस्!नयाँ वर्षमा स्वस्थ जीवनशैली अपनाऔँ।सक्रिय र सकारात्मक रहनुहोस्।२०८३ को मंगलमय शुभकामना।...
14/04/2026

स्वस्थ रहनुहोस्, सक्रिय रहनुहोस्!

नयाँ वर्षमा स्वस्थ जीवनशैली अपनाऔँ।
सक्रिय र सकारात्मक रहनुहोस्।
२०८३ को मंगलमय शुभकामना।

12/04/2026

अपरेशन बिना पनि हड्डी खिइने समस्या सुधार सम्भव!

‘अब अपरेशन नै गर्नुपर्छ’ भन्ने सुन्दा डर लाग्छ।
तर सही उपचारले
शल्यक्रिया बिना पनि सुधार सम्भव छ।
अकुपन्चरपछि
✔ हिँडडुल सजिलो
✔ दुखाइमा उल्लेखनीय कमी

प्राकृतिक उपचारले शरीरलाई भित्रैबाट सुधार गर्छ

आजै परामर्श लिनुहोस् र नयाँ सुरुवात गर्नुहोस्।
📞 01-5902028 | 9828102086
📍 Bagbazar, Kathmandu

Address

Bagbazar
Kathmandu
44600

Telephone

+97715902028

Website

Alerts

Be the first to know and let us send you an email when Nirvaan Health Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirvaan Health Home:

Share

Category