Kathmandu Pain Management Center -Interventional Pain Specialist

Kathmandu Pain Management Center -Interventional Pain Specialist Any pain for more than 3 months managed with modern techniques (Ketamine infusion, PRP, Ozone)

03/02/2026

Quadriceps tendinopathy भनेको घुँडाको माथिल्लो भागको दुखाई

02/02/2026

कुर्कुच्चा दुखाई? उपचार सम्भव छ - Kathmandu Pain Management Center मा

02/02/2026

कुर्कुच्चा दुखाई? उपचार सम्भव छ - Kathmandu Pain Management Center

02/02/2026

माथिल्लो ढाडको मांसपेशी दुखाइ

01/02/2026

कुहिनो दुखाइ (Tennis Elbow )

01/02/2026

Gluteal tendinopathy भनेको नितम्ब (hip) का मांसपेशी—विशेषगरी Gluteus medius र Gluteus minimus—का tendon मा हुने लामो समयको चोट, कमजोरी वा degeneration हो। यसलाई धेरैजसो Greater Trochanter Pain Syndrome (GTPS) पनि भनिन्छ

30/01/2026

पी आर पी थेरापी बारे राम्ररी बुझौं! For more information contact us: Kathmandu Pain Management Center

📍Basundhara, Kathmandu

28/01/2026

Ilioinguinal neuralgia भनेको पेटको तल्लो भाग र ग्रॉइन क्षेत्रमा जाने नसामा समस्या आएर हुने जल्ने, पोल्ने, करेन्ट जस्तो दुखाइ हो।

26/01/2026

दुखाईका कारण जीवनशैलीमै नराम्रो असर पर्न थालिसकेको छ भने एकपटक अवश्य हामीलाई सम्झनु होला

Kathmandu Pain Management Center- Basundhara, Kathmandu

26/01/2026

घुँडा दुखाइमा USG ले जाँचेर सुई

25/01/2026

TMJ (Temporomandibular Joint) कानको अगाडि रहेको जोर्नी हो, जसले मुख खोल्ने-बन्द गर्ने, चपाउने, बोल्ने काम गर्छ। यस जोर्नी वा वरिपरिका मांसपेशीमा समस्या आएमा TMJ Dysfunction हुन्छ। Kathmandu pain management center : 014959863, 9803633480

24/01/2026

Meralgia paresthetica भनेको
एउटा नसा (Lateral femoral cutaneous nerve) थिचिँदा वा दबिँदा हुने समस्या हो। यसले outer thigh मा जलन, पोल्ने, झमझमाउने, numbness जस्ता लक्षण देखाउँछ : Kathmandu pain management center : 014959863, 9803633480

Address

Basundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kathmandu Pain Management Center -Interventional Pain Specialist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kathmandu Pain Management Center -Interventional Pain Specialist:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category

Modern treatment modalities for chronic pain

काठमाडौं दुखाई व्यवस्थापन क्लिनिक ढाड कम्मर दुखाईको, घुडा दुखाइ, काँध दुख्ने, माइग्रेन, मांसपेशी दुख्ने, गर्धन दुखाइ, अनुहारको दुखाइ, फाइब्रोमाइल्जिया, बाथरोग, पैताला र खुट्टाको दुखाइ र क्यान्सर दुखाइ जस्ता दीर्घकालीन समस्यामा बाचिरहेका बिरामीको उपचार गर्ने नेपालको पहिलो समर्पित दुखाई केन्द्र हो। यहा केटामाइन इन्फ्यूजन,(Ketamine infusion) प्लेटलेट रिच प्लाज्मा,(Platelet rich plasma) रेडियोफ्रेक्वेंसी पृथकता(Radiofrequency ablation) र ओजोन न्यूक्लियोलिसिस(Ozone nucleolysis) जस्ता आधुनिक विधिहरू बाट उपचार गरिदै छ । यी विधिहरू नेपालमा पहिलो पटक लागू गरिएको हो। यी विधिहरू अत्यन्त प्रभावकारी हुन्छन्, कुनै जोखिम छैन, लाभदायक, कम लागत, सरल र सामान्यतया केही घण्टा भित्र डे केयर आधारमा गरिन्छ । धेरै सन्तोषजनक प्रतिक्रियाको साथ बिरामीहरू प्रस्तुत हुन्छन। उपचारका यी विधिहरूका साथ बिरामीहरू मुस्कानका साथ सामान्य स्वस्थ जीवनमा फर्कन्छन्।

काठमाडौं दुखाई व्यवस्थापन क्लिनिकको उपचारात्मक उद्देश्यमा पिडा को तिब्रता घटाउनु , पीडा नियन्त्रित गर्नु, शारिरिक गतिबिधि बढाउनु ,बिरामीलाईकाम मा फर्किन सक्ने बनाउनु , मनोवैज्ञानिक सुधार गर्नु , र स्वास्थ्य सेवाहरूको कम प्रयोग गर्ने समावेश छ।