Public Health For All

Public Health For All Its a page from where you can share and post all the news and updates related to Public Health spec

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं |
03/09/2025

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं |

लामखुट्टेको टोकाइबाट हुने  डेंगी रोगका विरामीहरु नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऔं।
15/06/2025

लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगका विरामीहरु नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऔं।

DoHS Annual Report 80/81
19/05/2025

DoHS Annual Report 80/81

Access Google Drive with a Google account (for personal use) or Google Workspace account (for business use).

21/12/2024
परिमार्जित राष्ट्रिय खोप तालिका   2081
13/12/2024

परिमार्जित राष्ट्रिय खोप तालिका
2081

Nepal Health Research Council call for applications for training workshop on health research proposal development. Deadl...
23/08/2024

Nepal Health Research Council call for applications for training workshop on health research proposal development.
Deadline: 22 September 2024
30 seats in each province.

20/07/2024
20/06/2024

डेंगीको 🦟 प्रकोप प्रायः वर्षाको मौसममा र यो मौसम पछि बढी हुन्छ । यस अवस्थामा, हामीले हाम्रो घर र छिमेकमा डेंगीबाट बच्न कस्तो उपायहरू अपनाउन सक्छौँ 🔗 https://bit.ly/3aHFBO5

28/05/2024

IPV vaccine

नेपाल स्वास्थ्य व्यवसायी परिषद् को नाम दर्ता प्रमाणपत्र परीक्षाको नतिजा प्रकाशन भएको बारेमा जानकारी।
24/05/2024

नेपाल स्वास्थ्य व्यवसायी परिषद् को नाम दर्ता प्रमाणपत्र परीक्षाको नतिजा प्रकाशन भएको बारेमा जानकारी।

सेतो पुतली देखि सावधान रहौं, शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने ...
14/05/2024

सेतो पुतली देखि सावधान रहौं,
शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको ४८ देखि ७२ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

Call For Application
03/05/2024

Call For Application

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Public Health For All posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Public Health For All:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram