Dr. Prashant Rijal

Dr. Prashant Rijal DR. PRASHANT PRASAD RIJAL
SENIOR CONSULTANT PEDIATRIC PULMONOLOGIST
MBBS- Manipal
MD- Pediatrics
(1)

24/09/2023

बच्चाहरुमा घाँटीको समस्या ?? कारण ?? लक्षण ?? उपचार ??

थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550

के दम पूर्ण रुपमा निको हुन्छ ?कसरी जोगिने ?केही रोगहरुलाई पूर्ण रूपमा निको पार्न सकिंदैन तर नियन्त्रणमा राख्न सकिन्छ। जस...
21/09/2023

के दम पूर्ण रुपमा निको हुन्छ ?
कसरी जोगिने ?

केही रोगहरुलाई पूर्ण रूपमा निको पार्न सकिंदैन तर नियन्त्रणमा राख्न सकिन्छ। जस्तै ब्लडप्रेसर, सुगर आदि। त्यस्तै दमपनि डाक्टरको सल्लाह र आवश्यकता अनुसार नियमित र सही उपचार विधी प्रयोगले पूर्ण नियन्त्रणमा राखी जीवन पूर्ण क्षमताका साथ बाँच्न सकिन्छ।

सामान्यतया दुई किसिमका औषधि गरिन्छ। एकथरी लामो समयसम्म श्वास प्रश्वासका नलीमा भएको शुन्नीने कम गर्ने औषधी र अर्को एकदम गाह्रो भएको बेलामा तुरून्तै आराम दिने औषधि हुन्छ। दुईथरी पम्पको प्रयोग हुन्छ।

दम भयो भन्नासाथ बुवा आमाहरू आत्तिनुहुन्छ। त्यसरी आत्तिनु भन्दा उपचारको बाटो रोज्नुपर्छ। धेरैजसो बच्चालाई ६ हप्तादेखि तीन महिनासम्म श्वासप्रश्वासबाट दिने औषधि दिदा धेरै वर्षसम्म दम नियन्त्रण हुन्छ।

५ वर्षभन्दा सानो उमेरमा देखिएको दम ५ वर्षपछि कम हुन्छ। तीन महिना राम्रोसँग औषधिले नियन्त्रण गरेमा धेरै राम्रो हुन्छ।

थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550

बालबालिकामा हुने दमको लक्षण :- बारम्बार दोहोरिएर आउने सुख्खा खोकी ।- बिहान-बेलुका बढ्ने खोकी ।- लामो समय निको नहुने खोकी...
18/09/2023

बालबालिकामा हुने दमको लक्षण :
- बारम्बार दोहोरिएर आउने सुख्खा खोकी ।
- बिहान-बेलुका बढ्ने खोकी ।
- लामो समय निको नहुने खोकी ।
- श्वास गति छिटो हुने ।
- श्वास फेर्दा सिटीजस्तो आवाज आउने ।
- छाती गह्रुङ्गो हुने, दुख्ने ।
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550

14/09/2023
थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।01-5159266, 9801202550
12/09/2023

थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550

निमोनिया हुने सम्भावना कसरी घटाउन सकिन्छ ?थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।01-5159266, 9801202550                ...
10/09/2023

निमोनिया हुने सम्भावना कसरी घटाउन सकिन्छ ?

थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550

बालबालिकाहरुमा चिसो लागेको केहि लक्षणहरु?- नाकबाट सिँगान तथा पानी बग्ने- रुघाखोकी लाग्ने- ज्वारो आउने- खाना नरुच्ने- आलस...
08/09/2023

बालबालिकाहरुमा चिसो लागेको केहि लक्षणहरु?
- नाकबाट सिँगान तथा पानी बग्ने
- रुघाखोकी लाग्ने
- ज्वारो आउने
- खाना नरुच्ने
- आलस्य हुने
- निद्रामा समस्या आउने
- झर्को महसुस गर्ने
- बान्ता आउने
- तथा बढी दिसा लाग्ने, आदि।

थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550

बालबालिकामा हुने निमोनिया को केहि लक्षणहरु?Symptoms of Pneumoniaज्वाराे आउनु, खोकी लाग्नु, छाती घ्यारघ्यार हुनु, छिटाेछि...
03/09/2023

बालबालिकामा हुने निमोनिया को केहि लक्षणहरु?
Symptoms of Pneumonia

ज्वाराे आउनु, खोकी लाग्नु, छाती घ्यारघ्यार हुनु, छिटाेछिटाे सास फेर्नु, कोखा हान्नु,
बच्चा सुस्त हुनु, बच्चा निलो हुनु, छाती दुख्नु जस्ता सबै निमोनियाका लक्षणहरू हुन.

थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550

बालबालिकामा हुने दमका केहि लक्षणहरु?-बारम्बार दोहोरिएर आउने सुख्खा खोकी-श्वास फेर्दा सिटीजस्तो आवाज आउने- बिहान-बेलुका ब...
28/08/2023

बालबालिकामा हुने दमका केहि लक्षणहरु?

-बारम्बार दोहोरिएर आउने सुख्खा खोकी
-श्वास फेर्दा सिटीजस्तो आवाज आउने
- बिहान-बेलुका बढ्ने खोकी
-लामो समय निको नहुने खोकी
-श्वास गति छिटो हुने
-छाती गह्रुङ्गो हुने, दुख्ने जस्ता समस्या

थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोला।
01-5159266, 9801202550

25/08/2023

थप जानकारीको लागि ०१-५१५९२६६ वा ९८०१२०२५५० मा सम्पर्क गर्नुहोला।

Address

Grande International Hospital
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779801202550

Alerts

Be the first to know and let us send you an email when Dr. Prashant Rijal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Prashant Rijal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category